Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
गर्लफ्रेण्ड सँग गर्न नहुने ६ कुरा ।
कार्तिक, काठमाण्डौ
यदी अहिले तपाई कसैलाई गर्लफ्रेण्ड बनाउँदै हुनुहुन्छ या यो कुरालाई लिएर दिक्क हुनुहुन्छ भने उसको स्वभावका बारेमा तपाईलाई नजिकबाट जान्न जरुरी हुन्छ । ती यसप्रकार छन् ।
| कहिले कहिले कुनै पनि केटीसँग खानेकुराको विषयलाई विवादमा नल्याउनु । किनकी यस्तो गर्नाले उनीहरूको मनमा नैराश्यता पैदा हुन सक्छ । |
| कहिले पनि आफ्नो गर्लफ्रेण्डका सामु अरु केटीको प्रशंसा नगर्नु । यसो गर्नाले तपाई समस्यामा पर्न सक्नु हुन्छ । अर्कोकुरा यो पनि हो कि तपाई आफ्नो गर्लफ्रेण्डको तारिफ गर्नुहुन्छ भने कहिले उ बेखुशी हुँदैनन् । हरेक केटी आफ्नो तारिफ सुन्न मन पराउँछन् । |
| कहिले पनि गर्लफ्रेण्डको आमा बुवाको बारेमा कुनै किसिमको गलत टिप्पणी नगर्नु । किनकी विवाह पूर्व आफ्नो आमाबुवा लाई सबैभन्दा बढी माया गर्छन् । उनीहरुको बारेमा कुनै कुरा सुन्न चाहँदैनन् । |
| गर्लफ्रेण्डका तुलना अरु कसैसँग नगर्नु । उसको आमा बहिनी या कुनै साथीसँग नगर्नु किनकी हरेक मानिस आफ्नो अलग परिचय होस् भन्ने चाहन्छन् । |
| भूलेर पनि पुरानो गर्लफ्रेण्डका बारेमा कुनै कुरा पनि ननिकाल्नु । त्यसले आफ्नो सम्बन्धलाई विगार्दछ । |
| यदी तपाई कुनै केटीसँग प्रेम गर्नु हुन्न भने त्यसलाई आई लभ यू पनि नभन्नु किनकी केटीले सम्झन्छन् यसले मलाई विना रोकटोक मलाई माया दिइ रहेको छ । परिस्थितिसँग भाग्न र बच्नको लागि होइन । |
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment