Radio Audio Program
- Chhote Don [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Chatapate Garam Masala [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
ल हेर्नुहोस् शाहिद मीराको विवाहको कार्ड
असार,काठमाडौं । बलिवुड अभिनेता शाहिद कपुर र मिरा राजपूतको विवाह आगामी मंगलबार हुने भनेको हुदै छ । विवाह हुने स्थानका बारेमा धेरै चर्चा चले पनि गुरगाउँको उद्योग विहारमा हुने भएको छ ।
शाहिदको विवाहको कार्ड पनि सार्वजनिक भइसकेको छ । कार्डमा मिराको आमा बुवाको नामका साथमा र शाहिदको आमाबुवा र सौतेनी आमा सुप्रिया पाठकको नाम पनि उल्लेख छ । कार्डको तल्लो भागमा ‘आशीर्वाद मात्र, उपहार नल्याउनुहोला’ भनेर पनि लेखिएको छ





Post Comment