Radio Audio Program

Find us on Facebook

Updates

सनि लियोनलाई यी हिरो लाग्छन् सबभन्दा हट ।

असार, काठमाडौं । आफुलाई हिन्दी फिल्मको फ्यान बताउने सनिले बलिउडमा आधा दर्जन फिल्ममा काम  गरिसकेकी छन् । जिस्म २, रागिनी एम एम एस २, जस्ता फिल्महरुबाट सनिले आफ्नो छबी बलिउड फिल्म क्षेत्रमा बनाईसकेकी छिन् । उनि अब छिट्टैन नै अक्षय कुमारको फिल्ममा पनि देखा पर्दैछिन् । 

 

भारतको  एक मिडियासँगको कुराकानीका क्रममा सनिलाई सोधियो यदि डेनियलसँग विवाह नभएको भए को सँग डेट गर्न चाहानु हुन्थ्यो ? सनिले जवाफमा भनिन्  प्हिलो कुरा त म विवाहित हु र दोस्रो कुरा यदि म विवाहित हुदैनथे भने ब्रैड पिटसँग डेट गर्थे किनकी उनि संसारका सबेभन्दा हट पुरुष  मध्येका एक हुन् । 

Post Comment

Radio Audio Live