Radio Audio Program
- Chiya Chautari [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Audio Market. [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
Find us on Facebook
Updates
विवाहपछि स्त्रीहोस् या पुरुष नखानुहोस् यी १० चिज
काठमाडौ ।खानको कारणले यौन जीवनमा गहिरो प्रभाव पार्दछ । कालो रंगभएका चकलेट र बदाम लाई यौनशक्तिबढाउने खानाको रुपमा लिएको पाइन्छ । केही यस्ता खानेकुराहरु छन् जसले यौनजीवनलाई नकारात्मक प्रभाव पारी रहेका हुन्छन जसलाई असाध्यै मनपराएर खाइन्छ । जुन खानाले प्रजनन् अंगलाई समेत नोक्सान पु¥याइ रहेका हुन्छन् तसर्थ जानी राख्नुहोस् र आफुलाई बदल्नुहोस् र जीवनका हरेक पललाई सुखी र आनन्दित बनाउनुहोस् ।
१. तारेको खाना
ज्यादा तारेको खानेकुरा शरीरको लागि हानीकारक हुन्छन् । साथै यौन जीवनको लागि पनि खासगरी Ïयाटको धेरै मात्रा जो यस किसिमका खानाबाट प्राप्त हुन्छ त्यो टेस्टोस्टेरण्ट हार्माेन उत्पादनमा रोक लाग्छ । त्यसैले त्यस्ता खाना खान प्रोत्साहित नगर्नुहोस् ।
२. नक्कली मीठाईहरु
यदी तपाई बजारमा पाइने प्याकिङ गरेका मीठाई खाने गर्नु भएकोछ भने तुरुन्तै हटाई हाल्नुस त्यो बानीलाइ र सुधार्नुहोस आफुलाई किनकी यस्ता खानेकुराले तत्काल तपाईलाई आत्मसन्तुष्टि त मिल्ला तर बाँकी जीवन पीडा दायी बनाउँछ । अनिद्रा, चिडचिडपन, टाउको दुख्ने, चिन्ता लाग्ने आदि ।
३. सोडा
केही मानिसहरु खाना पछि सोडा खाने गर्छन । दिनहूँ यस्तो खाने बानी ले स्वास्थ्यमा हानी पु¥याइ रहेको हुन्छ । यस्ता खानाले मोटोपन, सुगर बढाउँछ र यौन जीवनमा नकारात्मक प्रभाव पार्दछ ।
४. डेरी उत्पादीत खानेकुरा
डेरी उत्पादीत खानेकुराहरु बजारमा अत्यधिक सामग्री पाइन्छ । ती खानेकुराहरु खानाले एस्ट्रोजन, प्रोजिस्टेरोन, टेस्टोस्टेरोन आदि हार्मोन्स नष्ट गरिदिन्छ । यसको अलाबा शरीरमा विषाक्त तत्व अत्यधिक हुन्छ जसले गर्दा यौन जीवन प्रभावित हुन्छ
५. चिप्स
चिप्सको एक प्याकेट शरीरको टिस्यू र कोशिकाको नष्ट गरीदिन सक्छ । यसले गर्दा यौन जीवनमा असर पु¥याउँछ । किनकी अधिक तापमानमा तारीएको हुँदा यस्ता खानेकुरा नखानु नै राम्रो हुन्छ ।
६. भिक्स युक्त
भिक्स युक्त खानेकुराले पाचन क्रियामा सहयोग गर्छ, मुख तथा सास गन्हाउने कुरा बाट छुटकारा दिलाए पनि भिक्स युक्त खानाले मेन्थल पैदा गर्छ जसले तपाईको यौन जीवन तिक्तामा परिणत हुन्छ ।
७.कर्नÏलेक्स
मन पर्ने कन्र्नÏलेक्स खानाले यौवन जीवनमा प्रभाव पार्छ भन्दा अनौठो लाग्न सक्छ तर यस्ता तारेका प्याकिङफुड स्वादका लागि राखिएका अखाद्य पदार्थका कारण भित्री रुपमा शरीरमा नकारात्मक प्रभाव पारिरहेकै हुन्छ जुन पहिले थाहा पाइँदैन । जब थाहा पाइन्छ त्यसबाट उम्कने बाटो बन्द भई सकेको हुन्छ त्यसैले त्यसको सट्टा अरु खानेकुरा रोज्नुहोस् ।
८. कफी
विहान विहान या अल्छी लागेको बेला, तनाबमा परेका बेलामा तातो तातो कफि खानाले मुड फ्रेस भएको अनुभव हामी गर्छौं तर यसको सेबनलाई बढाउन थालियो भने नोक्सान पु¥याउँछ । यसको अधिक सेबनले शरीरमा स्ट्रेटस् हार्मोनमा गडबडी हुन्छ त्यसैले यसको अधिक सेवनलाई नियन्त्रणमा राख्नुहोस् ।
९. भट्टमास
भट्टमासको अत्यधिक सेवनले पौष्टिक तत्व त हामी पाउन सक्छौं । तर यसमा पाइने फायटोएस्टोरेजन पुरुषको यौन हार्मोनका साथ प्रतिस्पर्धा गर्ने भएकोले प्रजनन अङगमा यसले नकारात्मक प्रभाव पार्न सक्छ ।
१०. मादक पदार्थ
अल्कोहल सेवनले केही समयको लागि आनन्द त दिन्छ, निद्रा पर्छ, तनाब मुक्त होइन्छ, रमाइलो महसुश हुन्छ तर सत्य के पनि हो भने यसको सेवनले टेस्टोस्टेरानको उत्पादनमा बाधक हुने भएकोले तपाईको यौवन जीवन दुखद हुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए





Post Comment