Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
हेयर स्टायलीस्टको लापरवाहिले जलीन् बिपाशा ।
मंसीर, काठमाण्डौ
अभिनेत्री बिपाशा बसुको हात र अनुहार पोलेको छ । हेयर स्टाईलिस्टको लापरबाहिका कारण यस्तो भएको बिपासाले खुलाएकी छिन् । हेयर स्टायलीङ मेशीनले पोल्दा उनको अनुहार र हातमा डामेको छ । उक्त मेशीनले पोलेको तस्वीर उनले आफ्ना शुभेच्छुक समक्ष ट्वीट गरेकी छिन् । जसमा मेसीनले पोलेको दाग स्पष्टै देखिन्छ ।
बिपासा एक फोटोसुटको लागि तयार भईरहेकी थिईन् । त्यहि समयमा हेयर स्टाईलिस्टले कपाल मिलाउन खोज्दा कपाल मीलाउने तोतो मेशिन टोगं उनिमाथी खसेको थियो ।
बिपाशाले ट्वीटमा हेयर स्टाईलिस्टप्रति रिस पोख्दै लेखेकी छिन्, मैले आफ्नो सुटीङको सुरुवात गरिसके । हात र अनुहार सिनियर हेयर स्टाईलिस्ट भनाउँदाको कारण पोलीयो । तर, पनि उसको अनुहारमा कुनै पछुतो थिएन । अमानविय, मलाई लाग्छ ड्रिंक गरेर काममा आउँछन् ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment