Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
ऋषी कपुरले उडाए रनवीर सिंहको ड्रेसको मजाक ।
मङसीर , काठमाण्डौ
ब्लिउड अभिनेता प्राय आफ्ना विवादित ट्वीटसले गर्दा चर्चामा आईरहन्छन् । यसपाली फेरि उनले एक यस्तो ट्वीट गरेका छन् जसले मिडियामा खुबै स्थान पाएको छ । ऋषीले ट्वीटरमा एक तस्वीर हालेका छन् जसलाई उनले बलिउड अभिनेता रनवीर सिंहको ड्रेससँग एक कलरफुल वालपेपरसँग गरेका छन् । गरेका छन् । उनले लेखेका छन् ‘‘Exotic Venetian colours! Be the canal or self. Truly Magnific !’
केहि दिन पहिले रनवीर सिंह कलरफुल लुगामा एयरपोर्टमा देखिएका थिए । त्यसपछी उनको शोशल मिडियामा निकै मजाक उडेको थियो । रनवीर सिंह हाल सिनेमा बाजिराव मस्तानीको सुटी सकाएर सिनेमाको प्रमोशनका लागी लागीपरेका छन् ।
अभिनेता ऋषी कपुर कटरीनालाई बुहारीको रुपमा स्वीकार गर्न नमानेर पनि चर्चामा छन् । बेलाबेलामा उनका घरेलु खबरहरुले पनि चर्चा पाउने गरेको छ ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment