Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
बिवाह नै नगरी बाउ बनेका चर्चित खेलाडी ।
मङसीर, काठमाण्डौ
फेसन डिजाइनर मसाबा गुप्ताले निर्माता मंतेनासँग विवाह गरिन् । मसाबा बलिउडको चर्चित नाम हो । उनकी आमा नीना गुप्ता हुन् । जबकी पिता, पूर्व क्रिकेटर विवियन रिचर्डस १९८०को दशकमा जब वेष्ट इण्डिजको टीम भारत भ्रमणमा थियो तब रिचर्डसको नीना सँग भेटघाट भयो । यस बिच यी दुईको सम्बन्ध नजिकीँदै गयो ।
सम्बन्ध बढ्दै जाँदा निनाले विवाह गर्न चाहिन् तर योे कुरा घरपरिवारलाई मन परेको थिएन । यसबीच नीना गर्भवति भईन यो कुरा थाहा पाउने वित्तिकै विवियन रिचर्डन नीनासँग टाढीदै जान थाले । त्यसमाथि पनि नीनाले बच्चालाई जन्म दिने भन्ने निर्णय लिएपछि झन् झन् दुरी बढ्यो । लिभइन रिलेनशनशिप कै क्रममा मसाबाको सन १९८९ मा जन्म भयो । त्यतिबेला निनाको निर्णयलाई हिम्मतीलो मानिएको थियो ।
खेल दुनियामा यस्ता कयौं स्टार्सहरु छन् जो लिभइन रिलेशनशिपमा रहेर विवाह नै नगरीकन माता पिता बनेका छन् । यी मध्ये केही अझै लिभइन रिलेशन शीपमा छन् भने कोहीको विवाह भै सकेको छ ।
इमरान खान, पूर्व पाकिस्तानी क्रिकेटर
पकिस्तानी क्रीेकेटर ईमरान खान पनि लिभ ईन रिलेसनसिपबाटै पिता बनेका थिए । सीता ह्वाइटसँगको सम्बन्धबाट छोरी तैरानको जन्म भएको थियो । केहि समयसम्म सँगै बसेर सन् १९९७ मा छोरीको जन्म भएपछी सीताको मृत्यु भयो । पहिले स्वीकार गर्न हिचकीचाएका ईमरानले सीताको मृत्युपछी मात्र छोरी स्वीकार गरेका थिए ।
लिएण्डर पेस, इण्यिन टेनिस स्टार
रीया पल्लई र लिएण्डर पेस पनि लिभ ईन रिलेसनसिपमा थिए । जसबाट एक छोरीको जन्म भयो । लामो समयसम्म प्रेममा रहेको यो जोडी सन् २०१४ देखि अलग भएको छ ।
गेरार्ड पीकू, स्पेनिस फुटवलर
पप स्टार शकीरा र गेरार्ड पीकु सन्२०१० देखि लिभ ईन रिलेसनसिपमा छन् । बिवाह नगरेको यो जोडी दुई सन्तानको अभिभावक बनिसकेको छ । दुई छोरा जन्माएको यो जोडीको चर्चा निकै हुने गरेको छ ।
लियोनेल मेस्सी : फुटवल खेलाडि अर्जेन्टिना
लियोनल मीस्सी पनि एक चर्चित नाम हो । मिस्सी सन् २००८ देखी एन्टोनेला रोक्युजोसँग लिभ ईन रिलेसनसिपमा छन् । लियोनल पनि दुई सन्तानका पिता बनिसकेका छन् । यो जोडीले विवाह कहिले गर्ने हो त्यो भने हेर्न बाकी नै छ ।
डेविड वार्नर, अष्ट्रेलियन क्रिकेटर
कैडींस वार्नरसँग बिपाहपुर्व सँगै रहेर डेवीड पिता बनेका थिए । सन् २०१४ मा एक छोरीको जन्म भएको थियो । छोरी जन्मेको एक बर्षपछी उनिहरुले २०१५ मा बिवाह गरे ।
क्रिष्टियानो रोनाल्डो, पोर्तुगाल फुटवलर
क्रिष्टियानो रोनाल्डाका अहिलेसम्म कती गर्लफ्रेन्ड भए उनले कतीसँग डेट गरे त्यसको कुनै हिसबकिताब छैन । बलिउड अभिनेत्री बिपाषा बसुसमेत रोनाल्डोको प्रेममा परेकी थिईन् । रोनाल्डो पनि विवाह नगरीकनै पिता बनेका छन् । रोनाल्डोका एक छोरा छन् तर को बाट उनको जन्म भएको हो त्यसको खुलासा भने भएको छैन ।
नेमार जूनियर, ब्राजिलियन फुटवलर
लामो समयसम्म सँगै बसेपछी सन् २०११ मा नेमार पिता बनेका थिए । क्यारोलीना डेट्सँगको लिभ इर्न रिलेसनसिपको फलस्वरुप उनिहरुको एक छोरा भएका थिए । छोराको जन्म भएपछी यो जोडी अलग पनि भईसकेको छ ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment