Radio Audio Program

Find us on Facebook

Updates

​यी ५ इशाराबाट थाहा पाउनुहोस् केटीहरुको मनको कुरा ।

मंसीर, काठमाण्डौँ । मानीस बोल्न सक्ने प्राणी हो । यद्यपी, इशाराबाट पनि उसले धेरै कुराहरु बताईरहेको हुन्छ । इशारा बुझ्ने हो भने मानीसको मनमा के कुरा छ ? भन्ने बुझ्न त्यति गाह्रो हुँदैन । शारिरीक हाउभाउ र अन्य गतिविधिबाट मानीसको मनको कुरा बुझ्न सकिन्छ । एउटा व्यक्तिले आफुलाई कस्तो सोच्छ ? भन्ने कुरा इशाराबाट पनि बुझ्न सहयोग पुग्छ । एउटा केटी मान्छेसँग नजिक हुँदा उसको मनमा के कुरा खेलिरहेको हुन्छ ? थाहा पाउनु सम्बन्ध अघि बढाउन फाईदाजनक हुनसक्छ । जानी राख्नुहोस् केटीहरुको मनको कुरा बुझ्न सहयोग पुग्ने यी पाँच इशारा ।

१. यदि कोही केटी तपाईले सुनाउनु भएको जोक्समा चाहिने भन्दा बढि नै हाँसिन् भने सम्झनुस् केटी हासीँ भनेपछि फसी ।
२. कोहि केटी आफैले तपाईले पठाउनुभएको म्यासेजभन्दा लामो र ईमोसनल म्यासेज पठाउँछीन् भने पनि उनी तपाईप्रति आकर्षित भईसकिन् भनेर बुझ्नुपर्छ ।
३. यदि कोहि केटी तपाईँलाई छुने बहाना खोजीरहेको छ भने सम्झनुस् की उनी तपाईलाई चाहान्छिन् ।
४. यदि कोहि केटी धेरै समय तपाईको साथ बिताउँछिन र तपाइलाई अरु कोहि केटीको साथमा देख्दा रिसाउँछिन् भने यो पनि तपाईँलाई मन पराउनुको एक ईसारा हो ।
५. यदि उनी तपाईको प्रत्येक गतिबिधीको बारेमा जानकारी वा चाख राख्छिन भने पनि उनले तपाईलाई चाहन्छिन् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live