Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
भगवानको आर्शीबाद पाउन यी ५ काम गर्नुहोस् ।
मङसीर, काठमाण्डौ
राम्रो नतिजा पाउनाका लागि राम्रै काम गर्नु पर्छ भन्ने कुरा सामान्यतया सबै मानिसलाई थाहा नै छ तर थाहा हुँदा हुँदै पनि कति मानिसले ध्यान दिइ रहेका हुँदैनन् र काम विग्रेपछि पछुताउने गर्छन् । सुख शान्ति प्राप्त गर्नका लागि धेरै टाढाको मन्दिरमा पूजा गरेर, धार्मिक कार्यमा धेरै खर्च गरेर, मात्र हुँदैन सबै भन्दा पहिला आफूलाई आफ्ना बानी व्यहोरालाई सुधार्नुका साथै अर्काका प्रति सकारात्मक भावना राख्नु र सकारात्मक कुराहरूको मात्र चिन्तन गर्नु पर्छ भनिन्छ । यसका साथसाथै केही अरु काम पनि यस्ता छन् जुन काम गर्नाले भगवान खुशी हुन्छन् । जानी राख्नुहोस् ति कुराहरु निम्नप्रकारका छन् ।
१. पाहुनालाई सफा भाँडोमा पानी खुवाउनाले ः यदी घरमा कोही पाहुना आए भए भने पहिले पानी खानु हुन्छ भनेर आदरार्थी भाषामा सोध्ने । साथै अर्को कुरा के ख्याल राख्ने भने मौसम अनुसार चिसो तातो कस्तो भनेर सोध्ने । सकेसम्म गर्मीमा चिसो र जाडोमा तातो पानी राम्रो हुन्छ । किनकी घरमा आएका पाहुना देवी देवताका रुप हुन्छन भन्ने विश्वास छ ।
२. घरको मन्दिर सफा राख्ने ः घरको पूजाकोठालाई सधैं सफा सुग्घर राख्नु पर्छ । जस्तो कि मन्दीरमा राखिएका मूर्तिहरु पूजामा प्रयोग गरिने भाँडाकुँडा एवम् पूजा सामग्री राखीएका भाँडाकुँडा समेत । यसो गर्नाले देवी देवताहरु खुशी हुन्छन् । साथ साथै कुण्डलीको दोष पनि शान्त हुन्छ भन्ने विश्वास छ ।
३. भान्साकोठा सफा र व्यवस्थित राख्ने ः भान्सा कोठा भन्ने वित्तिकै खाने कुरासँग जोडिन्छ खानेकुरा भन्ने वित्तिकै मानिसको जीवन सँग जोडिन्छ । तसर्थ खानेकुरा सफा र स्वच्छ हुनु स्वस्थ जीवनको लागि अति जरुरी छ । स्वस्थ खाना, स्वस्थ शरीर,स्वस्थ विचार त्यसैले भान्सा कोठा र त्यहाँको सरसफाईमा कहिल्यै पनि हेलचक्¥याई गर्नु हुँदैन । त्यहाँ राखीएका हरेक सामानको सरसफाइमा ध्यान दिनु जरुरी छ । भान्सा फोहर भयो भने मंगल ग्रहको दोष लाग्छ भनिन्छ । मंगलग्रहका दोषले धेरै कुरामा हानी पु¥याउने भएकोले भान्साकोठा व्यवस्थित राख्नाले देवी देवता प्रसन्न हुन्छन् भन्ने विश्वास छ ।
४. स–साना बोटविरुवाको रक्षा गर्नाले ः बुध,सूर्य, शुक्र, र चन्द्रमाको दोष मेटाउनका लागि स–साना बोटविरुवाहरूमा पानी हाली दिने र तिनको सुरक्षा गर्नु राम्रो मानिन्छ । यस्ता कार्यले मानिस विभिन्न कारणले देखिने तनाव पनि कम हुन्छ भन्ने विश्वास छ ।
५.आफूभन्दा ठूला मानिसको सम्मान गर्नाले ः आफ्नो नाता गोता र परिवारको सदस्यबाहेक जोसुकै किन नहोस् पनि घर वा घरबाहिर जहाँ भएपनि आफू भन्दा ठूलालाई आदर र आफू भन्दा सानालाई माया गर्ने बानीले पनि देवी देवता खुशी हुन्छन आशिर्वाद प्राप्त हुन्छ र दुखकष्ट आफै हटेर जान्छन भन्ने विश्वास छ ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment