Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
जाडोमा चिसोबाट बच्न यी ९ चिज अवश्य खानुहोस् ।
जाडो मौसममा चिसोको असरबाट बच्नको लागि मानिसहरु बाक्लो कपडा प्रयोग गर्छन् । तर बाहिरबाट जति न्यानो कपडा लाएपनि शरीर भित्रैबाट प्राप्त गर्मीले मात्रै शरीरलाई फाइदा हुन्छ । त्यसो भएमात्र शरीरलाई चिसोबाट बचाउन सक्छ । अर्थात भनौ चिसोबाट लाग्ने रोगहरुबाट बचाउँछ । यही कारण चिसो मौसममा खानपानमा विशेष ध्यान दिनु जरुरी छ । साथ साथै हामीले विहान बेलुका खाने खाना बाहेक आर्युवेदमा पनि ख्याल गर्न सके अझै राम्रो हुन्छ । यसले शरीरिक तन्दुरुस्ती बढाउनुका साथै चिसो र सर्दीबाट समेत बचाउँछ । हेर्नुहोस् त्यस किसिमका खानाहरु जसले चिसोबाट शरीरलाई बचाउँछ ।
| १. सर्वोत्तम पीठो (अन्न तथा गेडागुडीको पीठो) ः विभिन्न किसिमका अन्नहरु जस्तै चामल, गहुँ, जौ मकै, कोदो, फापर, भट्मास, लगायतका विभिन्न अन्नहरुलाई एकै ठाउँमा मिलाएर त्यसको पिठो तथा रोटी तयार गरी खानाले शरीरलाई चाहिने धेरै खालका पोषक तत्वहरु म्याग्नेसियम, क्याल्सियम, म्याग्नेज, ट्रिप्टोफेन, फाइबर, भिटामीन–बि, आण्टिआक्सीड आदि प्रसस्त मात्रामा प्राप्त हुन्छ । जसले स्वास्थ्य मजबुत बनाउँछ । |
| २. हाडेबदाम ः बदाम कयौं गुणले भरीपूर्ण हुन्छ । यसको नियमित सेवनले अनेक खालका रोगहरुबाट बचाउँछ । बदामको सेवनले स्मरण शक्ति पनि बढाउँछ । यसको सेवनले कब्जियतबाट पनि बचाउँछ । सबैभन्दा बढी यसले चिसोबाट बचाउँछ । यो हाडे बदाम खानाले सुगरका विरामीलाई समेत फाइदा दिन्छ । यसमा भिटामिन इ पाईन्छ । |
| ३. अदुवा ः जानेर या नजानेरै मानिसहरू अदुवा लाई विभिन्न रुपमा सेवन गर्छन् । कसैले चियामा हालेर खान्छन कसैले सुठो बनाएर अझै भनौ हामीले विहान बेलुका खाने तरकारीमा त अनिवार्य नै राखने गरिन्छ । जे जसरी खाएपनि यसले शरीरलाई चाहिने पोषक तत्व प्रदान गरेकै हुन्छ । विशेष गरी जाडो मौसममा चिसोको कारणले रुघा खोकी लाग्दा यसको रस वा धुलोलाई तातोपानीमा पकाएर महसँग मिलाएर खानाले फाइदा हुन्छ । |
| ४.मह ः शरीरलाई स्वस्थ र निरोगी राख्न र पूmर्तिलो बनाई राख्न सहयोग गर्छ । आयुर्वेदमा त महलाई अमृत नै मानिन्छ । त्यसो त मह जुनसुकै मौसममा पनि लाभदायक मानिन्छ । महले विशेष गरी शरीरमा तापक्रको वृद्धि गर्ने र पाचनशक्तिलाई बलियो बनाउने काम गर्छ । |
| ५.ओमेगा– ३ एसिड ःचिसोमा ओमेगा–३ चिल्लो एसिड सबैभन्दा राम्रो खाना हो । यो मुख्यरूपमा माछामा पाइन्छ । चिसोमौसममा माछा खानाले शरीरमा गर्मी पैदा हुन्छ । यसमा जिंकको मात्र प्रशस्त हुन्छ । यसले शरीरमा आन्तरिक शक्ति बढाउँछ र विभिन्न खालका चिसोका कारण हुने रोगहरुलाग्न बाट बचाउँछ । |
| ६.ज्यादा रसिला फल नखानुहोस् ः ज्यादा रसिला वागुलियो पदार्थको सेवन कम खाने । यस्ता चिजहरु जस्ले शरीरमा तापक्रमको सट्टा चिसोमात्र बढाउँछ । बरु अमिलो वर्गका फलफुलहरु सेवन गर्नु होस् । जसले चिसोसँग लड्न सक्ने क्षमतामा वृद्धि गर्दछन् । |
| ७. मुङफली(बदाम) ः १०० ग्राम मुङफलीमा प्रोटीन २५.३ ग्राम, चिल्लो–४०.१, मिनरल–२.४, फाइबर–३.१, कार्वोहाईड्रेड–२६.१, उर्जा–५७६क्यालोरी,क्याल्मियम ९० मिलिग्राम, फस्फोरस ३५० मिलिग्राम, आइरन–२.५ मिलिग्राम लगायत अन्य विभिन्न प्रकारका तत्वहरु पाइन्छ जसले शरीरलाई मजबुत र रोगसँग लड्न सक्ने क्षमतामा वृद्धि गर्दछ । तसर्थ चिसो मौसममा मुङफलीको सेवन गर्नुहोस् । |
| ८. सागसब्जी ः विहान बेलुकाको खानामा हरियो सागसब्जी अनिवार्य सेवन गर्नुहोस् । हरियो साग सब्जीले शरीरमा रोगसँग लड्ने क्षमताको बृद्धि गर्दछ । शरीरमा तामक्रम पैदा गर्दछ । तसर्थ चिसो मौसममा मेथी, गाजर, चुकन्दर, पालुङ्गो, लसुन, बेथुवा जस्ता हरियो साग सब्जीको सेवन गर्नुहोस् यसले पाचनप्रक्रिया पनि सहज तुल्याउँछ । |
| ९. तिल ः चिसोबाट बच्नको लागि र सशरीलाई उर्जाशिल बनाउन तिलबाट बनाईका खानेकुरा र तिलको तेल ले शरीरलाई मालिश गर्नाले चिसो बाट बचाउँछ । तिल र मिश्रको काँडापानीले रुघा खोकी र छातीमा जमेको कफ बाहिर निस्कन्छ । कारण यसमा विभिन्न खालका पोषकतत्व जस्तै प्रोटिन क्याल्सीयम, कार्बोहाईड्रेट आदि प्रसस्त मात्रामा पाइन्छ । प्राचीन समयमा शरीरलाई सुन्दरबनाउन पनि यसको प्रयोग गरिन्थ्यो । |
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment