Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
जुम्ल्याहा छोरा छोरी भएका सेलिब्रेटीहरु ।
मंसीर, काठमाण्डौ
सन् २००३ मा सिनेमाको यात्रा सुरु गरेकी अभिनेत्री सेलिना जेट्ली जुम्ल्याहा सन्तानकी आमा हुन् । उनी आज आफ्नो जन्म दिन मनाउँदै छिन् । उनको जन्म सन् १९८१ नेभेम्बर २४ मा भएको थियो । गोलमाल रिटन्र्स, है वेवी, सिलसिले लगायतका सिनेमामा काम गरेकी सेलिनाको फिल्मी यात्रा खासै सफल भएन । उनले आफ्नो प्रेमी पिटर हगसँग विवाह गरीन् । पिटर अस्टे«लियाका व्यापारी हुन् । सेलिनाका विराट र विस्टसन नामका जुम्ल्याहा छोरा छन् । जसलाई उनले सन् २०१२ मा जन्म दिएकी थिईन् । सेलिना मात्रै नभएर बलिउड र हलिउडमा यस्ता धेरै सेलिब्रेटीहरु छन् जसको जुम्ल्याहा सन्तान छन् ।
शत्रुघन सिन्हा र पुनम सिन्हा ।
लव र कुशको जन्म सन् १९८३ मा भएको थियो । अभिनेता शत्रुघन सिन्हा र पुनम सिन्हाका सुपुत्रका रुपमा जन्मीएका लव कुश ३२ बर्षका भए । यी दुई शोनाक्षी सिन्हाका दाईहरु हुन् ।
संजय दत्त र मान्यता दत्त
संजय दत्त र मानयता दत्तबाट पनि जुम्ल्याहा छोरीको जन्म भएको थियो । २१ अक्टोवर २०१० मा मान्यताले शहराना र ईकरालाई जन्म दिएकी थिईन् ।
जेनिफर लोपेज
जेनिफर लोपेजले पनि जुम्ल्याहा छोरा र छोरी जन्माईन् । मैकस र एमीलाई उनले निकै राम्रोसँग हुर्काईन् पनि । सन् २००८ मा जन्मेका जेनिफरका छोरा र छोरी सात बर्षका भए ।
जुलिया रोबर्ट
फिन वाल्टर र हेजल पेट्रीका २८ नोभेम्बर सन् २००४ मा अमेरीकी अभिनेत्री जुलियाको कोखबाट जन्मीए । जुलियाले जुम्ल्याहा छोरा र छोरीलाई निकै रहरलाग्दो गरी ठुलो बनाएकी छिन् । फिन र हेजल एघार बर्षका भईसकेका छन् ।
अल पचिनो
अमेरीकी फिल्म निर्माता तथा अभिनेता अल पचिनोका पनि जुम्ल्याहा छोरी छन् । एम्टोन जेम्स र ओलिवीया रोजको जन्म सन् २००१ ज्नवरी २५ मा भएको थियो ।
रीकी मार्टिन
अमेरीकी गायक तथा अभिनेता रीकीको घरमा लोभ लाग्दा दुई सन्तानको जन्म भयो । जसले घरमा रौनकता ल्याइदिएका छन् । सन् २००८ मा रीकीको घरमा यी दुई बच्चाको जन्म भएको थियो । जसको नाम मेटो र वेलेनटिनो राखिएको छ ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment