Radio Audio Program
- Chhote Don [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Chatapate Garam Masala [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
सार्वजनिक भए ज्याकलिन फर्नान्डीजका बोल्ड तस्विरहरु ।
बलिउडमा करिब ६ बर्ष पहिले बलिउडमा प्रवेश गरेकी श्रलिंकाली ब्य’टी क्विन ज्याकलिन फर्नान्डिजको नयाँ अवतार सामने आएको छ । उनले वोग म्यागजीनको लागि विकिनीमा फोटो शुट गराएकी छिन् । जसमा उनको साथमा छन् अक्षय कुमार । जसमा उनिहरुको केमेस्टी गज्जबको देखिएको छ । कुनै कुनै फोटोमा करन जोहर र वरुन धवन पनि देखिीएका छन् खासगरि यो फोटोशुट आगामी फिल्म ब्रदर्सको प्रमोशनको लागि गरिएको हो । फिल्म १४ अगस्टमा रिलिज हुदैछ । हेर्नुहोस केहि तस्विरहरु





Post Comment