Program Archive
- Radio Ma Diusai Rodhi [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Kada Prashna [ Listen ] [ Download ]
- Khusika Rangaharu [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Mr. Maiya [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
Find us on Facebook
Updates
बिन्दास रक्सी प्रेमी (हेर्नुस रमाइलो भिडियो)
फागुन १७,काठमाडौं । नतानु त तानु लाग्ने ताने पछि मात्ने माते पछि जतासुकै लडिबुडी खेल्ने के गर्ने रक्सिको जातै भन्दै गित गाउँने राजु लामाको नयाँ गित नसुनेको धेरै भए पनि जब शहरमा झरि पर्छ तब रक्सिको व्यापार पनि ह्वात्त बढ्छ । यो रक्सि खानेहरुका लागि बहाना मात्रै होला । हुन पनि होला कोहि बढुवामा टुच्च पार्छन् । कोहि बढुवा नभएको झोकमा । कोहि भिसा लाएको जोशमा कोहि श्रीमति अर्कैसँग गएको झोकमा ।
टेन्सन भएपनि रक्सि , खुशि भए पनि रक्सि , अचेल बिहेमा पनि रक्सि, ब्रतबन्धमा पनि रक्सि, पास्निमा पनि रक्सि , मान्छेले रक्सि किन खान्छन् त्यो खानेलाई नै थाहा होला तर रक्सिले मान्छेलाई खाए पछि चैं त्यल्ले केहि न केहि उपद्रो चै मच्चाएकै हुन्छ । घर झगडाको बिउ पनि रक्सि । टोल झगडाको शुरुवात पनि रक्सि भनेर मात्रै पनि सत्य नहुने रैछ हामीले केहि दिन अघि रेडियो अडियो कै साथीको विवाहमा एक जना बिन्दास रक्सि प्रेमीलाई भेट्यौं । नवलपरासीको सर्दिमा भेटिएका यी पात्रलाई पञ्चेबाजाको सुरले पनि अल्मल्याउन सकेन ।
हेरौ बिन्दास रक्सि प्रेमीका केहि दृश्यहरु






Post Comment