Program Archive
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Radio Ma Diusai Rodhi [ Listen ] [ Download ]
- Sali Vena [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Gausahar Express [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Filmy Checkpost [ Listen ] [ Download ]
Find us on Facebook
Updates
हाउ फन्नीमा पत्रकार ऋषि धमला पत्रकारकै भुमिकामा
फागुन, कामठमाडौं । पूर्व मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्माता रहेको चलचित्र हाऊ फन्नीमा पत्रकार ऋषि धमला पत्रकार कै भुमिकामा देखिने भएका छन् । गुगल गर्दा हाम्रा सेलिब्रेटी हरुको भन्दा धमला जीको रिजल्ट बढि आउँछ, चलचित्रको दृश्यसँग उहाँको व्यक्तित्व पनि मिल्ने भएकोले उहाँलाई छनोट गरेको हौं, निर्देशक निलु डोमा शेर्पाले भनिन् । ऋषिजी फिल्ममा पत्रकार सम्मेलनको एक सिनमा देखिनुहुन्छ, उहाँलाई खिसि गर्ने तरिकाले ल्याइएको होइन उनले थपिन् ।
चलचित्रमा पत्रकार ऋषि धमला, प्रियंका कार्की, दयाहाङ राई, केकी अधिकारी, अनुप बिक्रम शाही, निशा अधिकारी, शिशिर राणा लगायतको अभिनय रहेको छ ।
आङ नुरु शेर्पा, छिरिङ लामु शेर्पा र निमा टासी शेर्पाको लगानी रहेको यो चलचित्रमा शान बस्न्यातको पटकथा तथा संवाद रहेको छ भने चलचित्रमा संगीत शैलेश सिंह, सुरेश अधिकारी र शैलेन्द्र श्रेष्ठको रहेको छ भने यसलाई हरि हुमागाईले खिचेका हुन् । चलचित्र जेष्ठ १५ बाट प्रदर्शनमा आउने भएको छ ।






Post Comment