Program Archive
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Radio Ma Diusai Rodhi [ Listen ] [ Download ]
- Sali Vena [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Gausahar Express [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Filmy Checkpost [ Listen ] [ Download ]
Find us on Facebook
Updates
नायिका सुमिनाले पाईलटसंग विहे गरिन (फोटो फिचर)
फागुन २५, काठमाडौ । नायिका सुमिना घिमिरे आज विवाह बन्धनमा बाँधिएकी छिन् । उनी आज विमान चालक रोशन सापकोटाको दुलही भएन हुन । रोशन उनको प्रेमी भएको जनाइएको छ ।
बानेश्वरको ईन्द्रणी कम्प्लेक्समा आज सम्पन्न बैबाहिक कार्यक्रममा फिल्म उद्योगबाट सुमिनाका नजिकका निर्देशक ज्ञानेन्द्र देउजा, सुमिनाकी नजिकी हिरोइन कल्पना शाही र हिरो मुकेश आचार्यको मात्र उपस्थिती देखिएको थियो ।
विवाह गर्ने निर्णय संगै नायिका सुमिना घिमिरे फिल्म उद्योगबाट टाढिएकी थिईन । सुमिनाले निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्नु भएको ुछबिलाल कन्जुस छैन बाट आफ्नो शुरु गरेकी हुन ।



तश्विरः उत्सव रसाईली






Post Comment