Program Archive

Find us on Facebook

Updates

राजधानीबाट देखिएको सफा हिमाल (आधा दर्जन तस्बिर)

फागुन २६, काठमाडौं । राजधानीमा कहिले पुरा आकाश ढाक्ने हुस्सु त कहिले छर्लङ्ग लाग्ने घाम यि दुईकुरा भईरहन्छन् ।  यसैक्रममा मंगलबार दिउँसो राजधानीको आकाश चर्को घाम सँग खुलेको देख्न सकिन्छ । राजधानीको नयाँबानेश्वर स्थित संबिधान सभा भवन नजिकबाट लिइएको आधा दर्जन तस्बिरहरु यहाँ उल्लेख छन् । जसमा प्रष्ट रुपमा हिमाल देख्न सकिन्छ । 

kathmandu , new baneswor

kathmandu , new baneswor

 

 

 

Post Comment