Program Archive

Find us on Facebook

Updates

गोदावरीमा मोडललाई नचाँउँदै शंकर बिसी (फोटो फिचर)

मोडल तथा म्युजीक भिडियो निर्देशक शंकर बिसी यतिबेलाका व्यस्त मोडल तथा निर्देशक हुन् । यसैक्रममा सोमबार ललितपुरको गोदावरीमा गायक विरही कार्कीको गित छायांकनको क्रममा मोडललाई नचाएको तस्बिर आफ्नो फेसबुकमा सार्वजनिक गरेका छन् । 

 

Post Comment