Program Archive
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Radio Ma Diusai Rodhi [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Kada Prashna [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Houseful Comedy Show [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
Find us on Facebook
Updates
मेरि बास्सैका काजी टेलिकमका जागिरे
काजीको खास नाम रामचन्द्र अधिकारी हो । मेरि बास्सैमा काजी बन्नु अघि उनी दर्जनौ सिनेमा र टेलि चलचित्रमा खल पात्र र, हाँस्य पात्र र चरित्र अभिनेताका रुपमा दर्शकसामु परिचय बनाईसकेका कलाकार हुन् । रामचन्द्र कै शब्दमा, मेरि बास्सैले जति ख्याति र चर्चा उनले अरु अभिनयबाट कमाउन सकेनन् । काठमाडौको गोठाटारका स्थायी बासिन्दा काजीका बारेमा धेरैलाई थाहा नहुन सक्छ उनी नेपाल टेलिकममा सहायक स्तरको कर्मचारी हुन् । अभिनय उनको रुचि हो ।






Post Comment