Program Archive
- Khuldulee.com [ Listen ] [ Download ]
- Mr. Maiya [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Khusika Rangaharu [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Radio Ma Diusai Rodhi [ Listen ] [ Download ]
- Sali Vena [ Listen ] [ Download ]
- Gausahar Express [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
Find us on Facebook
Updates
दर्शकले दिक्क मानेपछि मात्र भद्रगोल बन्द हुने (भिडियो सहित)
फागुन २९, काठमाडौं । यतिबेला निकै चर्चामा रहेको हाँस्य टेलिश्रृंखला भद्रगोलका दुई कलाकार अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीले दर्शकले दिक्क मानेपछि मात्र भद्रगोल बन्द गर्ने बताएका छन् । रेडियो अडियोको नियमित साप्ताहिक कार्यक्रम चम्पा चमेलीमा कुरा गर्दै कलाकार द्धय पाँडे र जिग्रीले भने भद्रगोलको गाडि कहिले सम्म गुड्छ भन्ने कुरा दर्शकको हातमा छ । हामी दर्शकको साथ पाईन्जेल गाडी कुदाई रहन्छौं । दर्शकले भद्रगोल हेरेर हाँस्न पाउनु पर्यो दिक्क मान्न थालेपछि त सक्किो गोनि । दर्शकले दिक्क मानेपछि भद्रगोल बन्द हुन्छ तपाई पनि ढुक्क हुनुस् ।
पछिल्लो समय भद्रगोल टेलिश्रृंखला अभिनय गर्ने प्राय हरेक कलाकारले बोल्ने थेगोहरु हिट छन् । सक्किगो नि, ए आम्मा हो, मेरी आम्मै नि, ए हो ठिकै छ, जस्ट स्लो मोसनमा, बोरो जस्ता यतिबेला नेपाली समाजका चल्तिका शब्द भएका छन् । अभाव र तनावको दैनिकिलाई नेपाल टेलिभिजनमा शुक्रबार राती ८ बजेको समाचार पछि प्रशारण हुने भद्रगालले केहि औषधीका काम गरेको छ कलाकार जिग्री भन्छन्ः निक्कै मेहेनेत र संर्घष पछि भद्रगोलले मात्रै पहिचान बनाएको छैन हाम्रो चिनारी र जिम्मेवारी पनि बढेको छ ।
अर्का कलाकार पाँडे भन्छन् भद्रगोल जस्तै अब यो समाजलाई अरु पनि नयाँ र सिर्जनशिल हास्य व्यंग कार्यक्रमको खाँचो छ । नयाँ कार्यक्रमले नयाँ कलाकार जन्माउनु नै छ । लोकप्रिय टेलिश्रृंखला भद्रगोलका कलाकार द्धय अजुर्न घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीसँगको थप कुराकानी सुन्न र हेर्न सक्नुहुनेछ ।
लोकप्रिय
More Updates
- शलमान खानको 'जय हो' कि नायिका पुगिन् 'बेटी' नामक फेसन शोमा
- आईपीएल ः टिम साउदीको चौका, शिल्पा सेट्टी फेरि मख्ख
- आईपीएलमा रोयल च्यालेन्जर्स व्याग्लोरले कोलकोत्ता नाईट राईर्डसलाई हरायो
- फिलिप ह्युजको सम्झनामा भएको खेलमा रातो विजयी; पूर्व कप्तान विनोद दासले सन्यास लिए
- मनाङ राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा






Post Comment