Radio Audio Program
- Chhote Don [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Chatapate Garam Masala [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
विवादमा तान्ने चर्चित चुम्बन
असार, काठमाडौ । अस्ट्रेलियाकी प्रख्यात मोडल मिरान्डा केर आफ्नो सुन्दरताका कारण हलिउडमा समेत ख्याति कमाउन सफल उनले अस्ट्रेलियाका अर्बपति इवान स्पिगेललाई एक रेस्टुरेन्टमा चुम्बन गरेको कारण विवादमा तानिएकी छिन् ।
रेस्टुरेन्टमा मिरान्डा र इवानसँगै रमाइलो गरिरहेको देखिएकाले उनीहरू प्रेममा रहेको हुन सक्ने धेरैले अनुमान गरेका छन् । उनीहरूसँगै हुँदा एकआपसमा र खुसी देखिएका थिए ।
फोब्स म्यागेजिनले इवानलाई संसारको सबैभन्दा कान्छो अर्बपति घोषित गरेको छ । उनीसँग लोकप्रिय मोबाइलको एप्स स्वामित्वमा छ । जसको माध्यमबाट मोबाइल प्रयोगकर्ता म्यासेज पठाउने, भिडियो एकअर्काको साथ पु¥याउन सक्छन् ।
मिरान्डा केरको सुन्दरता देखेर नलोभिने कमै होलान् । इवानले झैं उनलाई आÏनो बहुपासमा पार्ने रहर त धेरैका अधुरै रहेका हुन सक्छन् । समाचार अनुसार यो कुराले पक्कै धेरैलाई निरास भने बनाएको अनुमान छ ।





Post Comment