Radio Audio Program
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Chatapate Garam Masala [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Comedy Capsule [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
Find us on Facebook
Updates
नयाँ घरमा जुत्ताको लागि धेरै ठाउँ -श्रद्धा कपुर
असार, काठमाण्डौ
अभिनेत्री श्रद्धा कपुरले आफ्ना जुत्ता राख्नको लागि नयाँ घर किनिन् भन्दा तपाँईलाई पनि अचम्म लाग्न सक्छ । तर यो साच्चीकै हो । केहि समय पहिले श्रद्धाले आफ्ना आमा बुबाको घर नजिकै नयाँ घर किनेकी थिईन् । नयाँ घर लिनुपर्ने आवश्यकता किन पर्यो भन्ने प्रश्नमा उनले बताईन म आफ्ना आमा बुबासँग बसेर निकै नै खुसी छु । मलाई यहाँ कुनै समस्या छैन मेरो लागि यहाँ पुरै स्पेस छ तर मेरो कारणले मेरा आमा बुवालाई डिस्टर्व भईरहेको छ ।
मेरो कामको लागि स्टाईलिस्ट र डिजाईनरसँग हुने मिटिङले उहाँहरुलाई डिस्टर्व भईरहेको छ । अर्को तर्फ मेरा सामानहरु बढ्ने क्रममा छन् खासगरि मेरा जुत्ताहरु जताततै भईरहेका छन् । उनले बताईन् उनिसँग फ्लैट,हिल्स,बुट्स,मोजडी, कोल्हापुरी चप्पल छन् । नयाँ घरमा जुत्ताको लागि प्रशस्तै ठाउँ हुन्छ । त्यसैले मैले नयाँ घर लिएकी हुँ ।





Post Comment