Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
अब लभ मात्रै गरिन्छ
असार, काठमाडौ । झण्डै ५०को खुड्किलो टेक्न लागि सकेका सलमान अविवाहितै छन् । उनका फ्यानहरूमा यही कुरोबारे बढी जिज्ञासा रहने गरेको छ । यी बलिउड अभिनेता पनि बेलाबेला यही सम्बन्धी तुक्का फालिरहेका हुन्छन् ।
केही अघि मात्रै एउटा अन्तर्वार्तामा कुनै राम्रो प्रस्ताव आए आफू मागी विवाहका लागि तयार रहेको बताएका अभिनेताले यो विषयलाई लिएर कोल्टो फेरेको संकेत छ, ‘अब एरेन्ज म्यारिज क्यान्सिल भइसक्यो । लभ गरिन्छ अब ।’
आफ्नो पछिल्लो फिल्मको म्युजिक लन्चमा भन्दै थिए । ‘मलाई अहिलेसम्म कसैले बिहेको प्रस्ताव पठाएको छैन । कसैले प्रस्ताव गरे म यसबारे गम्भीर हुन्छु तरपनि । मागी विवाहको ढोका मैले बन्द गरेको छैन ।’ कान्तिपुर दैनिक





Post Comment