Radio Audio Program
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Chatapate Garam Masala [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Comedy Capsule [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
Find us on Facebook
Updates
Dish Home मा एक महिनाका लागि निशुल्क मुभि हेर्न पाईने
असार, काठमाडौं । स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डि.टि.एच.सेवा प्रदायक डिश होमले मुभि अन डिमाण्ड एक महिनाका लागि निशुल्क गर्ने भएको छ । यहि असार १७ गते देखि लागु हुने गरी च्यानल नं. ११२ मा प्रसारण हुने मुभि अन डिमाण्ड अन्तर्गत बिहान ७ बजे, दिउँसो ११ बजे, अपरान्ह ३ बजे र साँझ ७ बजे गरी दिनमा चार पटक एउटै फिल्म प्रसारण गरीने प्रेश विज्ञप्तिमा जनाईएको छ ।
यी सिनेमा हेर्नका लागि ग्राहकहरुले आफ्नो नियमित प्याकेज एक्टिभ भएको हुनु पर्नेछ । यो सुविधा डिश होम बाहेक अरु कुनै पनि सेवा प्रदायकले बजारमा उपलब्ध गरेको छैन । यो सेवा प्रति ग्राहकहरुको उल्लेख्य रुचि रहेको र समय समयमा आफ्ना ग्राहकहरुलाई यस्तो फ्रि सुविधा प्रदान गर्ने कम्पनीको प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।





Post Comment