Radio Audio Program
- Bhagya Faisala [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Comedy Capsule [ Listen ] [ Download ]
- Houseful Comedy Show [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
Find us on Facebook
Updates
यस्तो बेलामा कपडाले धोका दिएपछि कस्को के लाग्छ र (फोटो फिचर)
असार, काठमाण्डौ
बलिउडमा नायिकाहरुले नयाँ नयाँ तरिकाहरु अपनाउँदै जान थालेको हामीले देखेकै छौं । तर फेशनेवल बन्ने चक्करमा कयौ यस्ता सेलिब्रेटीहरुले सोच्न पनि नसकीने हर्कत देखाउँदा अचम्म लाग्छ । हेर्नुहोस् यस्ता सेलिब्रेटीहरुको हर्कत । दोष कपडाको कि उनिहरुको सोचको छुट्याउने जिम्मा तपाईहरुको ।
करिना कपुर एक पटक कसैको वैवाहिक कार्यक्रममा सम्मिलित हुन गएकी थिइन् l त्यही बेला उनको ब्लाउजका पछाडी सेफ्टीपिन पिन खुल्यो र त्यो झुण्डिरहेको थियो ।
स्मार्टगर्ल इशा कोपिकरले फेशन सो गर्ने क्रममा सुटको गला यस्तो बनाइनकि स्ट्रिप्स नैे ह्वाङ्गै
बलिउडमा यस्तो समय थियो कि चर्चामा कसरी आउने त्यही बेला आलिया भट्ट एक कार्यक्रममा सम्मिलित थिइन जहा उनको पहिरन यसकारण चर्चामा थियो उनको भित्री बस्त्र स्पष्ट देखिएको थियो ।
त्यसै गरी सोफिया हयात पनि चर्चामै रहिन् ।
तनुमनु रिटर्नसका कारण कंगना पनि चर्चामा आइन् । तर यसले उनको व्यक्तित्व माथि सबाल खडा गर्दिएको छ ।
तर तनीषा मुखर्जीलाई भने कपडा छान्न भनेपछि दिक्क लाग्छ जस्तो छ । यो कपडा उसको एक उदाहरण हो ।

राखी सावंतको बारेमा केही नबोलेकै राम्रो ।
.jpg)
पियङ्का चोपडा यो ड्रेसको विषयलाई लिएर डिजाइनरलाई सायदै माफ गर्लिन् । प्रियंका चोपडासँग यो आशै थिएन ।
दीपिका पादुकोण आÏनो व्यक्तित्वलाई राम्ररी नै व्यवस्थापन गर्छिन् । तर धेरै विवादका कारण उनले यस्तो कार्य सायद भुलेरनै हुनसक्छ ।
जैकलिन फर्नान्डिसको ड्रेस एक कार्यक्रममा पछाडीबाट फाटेको रहेछ तर सोनमकपुरले समयमा कवर गरी हालीन् ।

सुस्मिता सेनको टाइट ड्रेसले उनलाई धोका दियो ।
लारादत्तको भने सानो गल्तीले गर्दा ज्यादा देखिन गएको थियो ।
कटरीनाको यो गल्तीको बारेमा के भन्ने ।

एक पटक होइन पटक पटक पारदर्शी कपडा लगाएर लाजैपर्नु पार्छिन परिणीति चोपडा ।
आफैलाई सम्हाल्न भुलिन शमिता शेट्टीले





Post Comment