Program Archive

Find us on Facebook

Updates

यि फलफुल जसलाई खान भन्दा हेरीरहन मनलाग्छ (एकदर्जन तस्बिर)

यि फलफुल जसलाई खान भन्दा हेरीरहन मनलाग्छ (एकदर्जन तस्बिर)

फागुन १५, काठमाडौं । फलफुललाई काटेर बिभिन्न आकार दिएर प्लेटमा राखियो भने तपाई ति फलफुललाई खान तिर भन्दा नि हेरीरहन तिर लाग्नु हुन्छ । रमाइलो रमाइलो आकारमा यहाँ देखाइएका यि फुलफुल तथा तरकारीका आइटमहरु जो कोहिलाई पनि मन पर्छ । 

कतै करेलाको तरकारीलाई गोहि बनाइएको छ त कतै भुँईकटहर लाई निकै रोचक देखिने सुँगा बनाएको राखिएको छ । हामिले गर्मिसमयमा निकै खाने गरेको खरभुजा लाई  दुरुस्तै लाटोकोसेरो बनाइएको छ । यस्तै यस्तै थुप्रै फलफुलहरुलाई बिभिन्न आकारमा फनटु भिडियो डटकमले प्रकाशित गरेको एकदर्जन तस्बिर हेरौं ।

amazing photo post by radio audio

amazing photo post by radio audio

amazing photo post by radio audio amazing photo post by radio audio

Post Comment