Radio Audio Program
- Filim Filili [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
Find us on Facebook
Updates
विश्वका ६ धनि अभिनेता । कस्को सम्पती कती ।
मङसीर, काठमाण्डौ।
सिनेमाको पर्दामा कुनै अभिनेता तथा अभिनेत्रीलाई देखेर हामी उसको वास्तविक जीवनको मुल्याङकन गर्न सक्दैनौ । उनिहरुको जिवन अरु व्यक्तिको भन्दा फरक शैलीमा बितीरहेको हुन्छ ।आफ्नो अभिनयबाट सबैको वाहवाही बटुल्ने यी कलाकारको जीवनमा धन सम्पत्तीले पनि निकै साथ दिएको हुन्छ ।
आज हामी तपाईलाई विश्वका पाँच धनी अभिनेताका बारेमा बताउँदैछौ, जसको सम्पत्ती थाहा पाएर तपाई पनि दङग पर्नुहुनेछ ।
जेरी सेनफिल्ड ।
सन् १९५४ मा जन्मिएका अभिनेता जेरी, टेलिभिजन दुनियाको निकै चर्चित अनुहार हो । उनी चर्चित टि भि पर्सनालीटि हुन् । उनलाई एक झलक हेर्नका लागी फ्यानहरु जे पनि गर्छन् । आफ्नो कडा मिहिनेत र अभिनयका कारण उनि आज ८२० लाख डलरका मालिक बनेका छन् ।

शाहरुख खान ।
भारतमा मात्रै नभएर अन्य देशमा पनि आफ्ना थुप्रै फ्यान बनाएका अभिनेता, शाहरुख खानले ७५ भन्दा बढि सिनेमामा काम गरेका छन् । निकै सर्घर्ष गरेपछी मात्रै सफल भएका अभिनेता शाहरुख ६०० लाख डलरका मालिक हुन् ।

टम कु्रुज
टमले, बाल्यकालमा अभिनेता बन्ने सोचेकै थिएनन् । तर उनको सुन्दर व्यक्तित्वका कारण भगवानले चाहे उनि अभिनयमै आउन् भन्ने । सन् १९८१ मा सिनेमा ईन्डलेस लबको लागी छोटो रोल पाएर अभिनय सुरु गरेका टम, सबैले चाहने अभिनेता बने । उनि ४८० लाख डलरका मालिक हुन् ।
.jpg)
टायल पेरी ।
सन् १९९६ मा विनफ्रेको जिवन कथाबाट फिल्मी करियर सुरु गरेका टायल, आज ४७५ लाख डलरका मालिक हुन् ।

जोनी डेप्प
धेरै अवार्ड जितेको सिनेमा पाईरेट्स अफ क्यारिबियनमा निकै चर्चित र लोकप्रिय रोल निभाएका अभिनेताले, अन्य हलिउड सिनेमामा पनि निकै लोकप्रिय रोल निभाएका छन् । अभिनेता जोनी ४५० लाख डलरका मालिक हुन् ।

जेक निकोलस ।
७८ बर्षीय हलिउड अभिनेता जेकसँग ४०० लाख डलर सम्पत्ती छ । उनले , सिनेमाबाट दर्शकको माया पाउन निकै मिहिनेत गरेका थिए । १९६० देखि २००० सम्म उनका धेरै सिनेमा आए । उनका सिनेमालाई कैयौँपटक ओस्कार अवार्डका लागि मनोनित पनि गरिएको थियो ।

तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment