Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
काजोल र शाहरुख साँच्चीकै पती –पत्नी हुन् -बरुण धवन ।
मसींर २३ काठमाण्डौ ।
सबैको मन मुटुमा बस्न सफल र बलिउडमा कमाल गर्न सफल जोडी हो –शाहरुख र काजोलको । उनिहरुको जोडीलाई धेरैले रियल जोडी सम्झन्छन् । सिनेमामा एक अर्काको लागी बनेजस्तै देखिने यो जोडी रियल लाईफमा भने अरुकै लागी बने । तर उनिहरु दुवैको रियल जोडी पनि कसैको भन्दा कम छैन । अभिनेता बरुण धवन सोच्थे काजोल र शाहरुख साच्चीकै पती पत्नी हुन् ।
बाल्यकालमा वरुनले जब सिनेमा दिलवाले दुल्हनीया ले जाएंगे हेरेका थिए त्यतिबेला उनलाई लागेको थियो शाहरुख र काजोल साच्चीकै पती पत्नी हुन् । त्यसपछी उनि एक पटक स्कुलको डोनेशनको लागी शाहरुखको घरमा पुगे जहाँ गौरीले ढोका खोलिन् । बरुण एकछिन रनभुल्लमा परे । उनले सोचे, यी आईमाई को हुन् अनि काजोल कहाँ छिन् ?
त्यसपछी उनि घरमा गएर आफ्नो आमासँग यसबारेमा कुरा गरेका थिए । उनकी आमाले उनलाई सम्झाईन् । काजोल सिनेमाको मात्रै भएर रियलमा गौरी नै शाहरुखकी पत्नी हुन् ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment