Radio Audio Program

Find us on Facebook

Updates

सलमानले पुर्व प्रेमीकासँग मनाए पिताको जन्मदिन ।

मंसीर ९, काठमाण्डौ
अभिनेता सलमान खानका पिता सलिम खानले आफ्नो ८० औ जन्मदिन मनाएका छन् । सलिमको जन्मदिन ग्यालेक्सी अपार्टमेन्ट अर्थात सलमानको घरमा  मनाइएको हो । जहा बलिउडका कयौ हस्तीहरुको उपस्थीती थियो ।

सलमान खानका पितको जन्मदिनका केहि तस्वीरहरु सार्वजनिक भएका छन् । जसमा सलमान खानकी पुरानी गर्लफ्रेण्ड संगीता बिजलानी पनि देखिएकी छिन् । संगीता र सलमानको प्रेम विवाह हुन्छ भन्दाभन्न्दै बिचमै टुङगीएको थियो ।

सलमान खानका पिता सलिम बलिउडका निकै चर्चित र सफल लेखक हुन् । सलिमले बलिउडमा त राज गरे गरे, साथमा आफ्ना सन्तानहरुलाई पनि यहि क्षेत्रमा क्रियाशिल बनाए । अभिनेता सलमान खान, अरबाज खान, सोहेल खान र बुहारी मलाईका अरोरा अहिले बलिउडमा जमिरहेका छन् । सलिमको वर्थ डे पार्टीमा उपस्थीत भएका सेलिब्रेटीहरु । 

 तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live