Radio Audio Program

Find us on Facebook

Updates

रिलिज भयो काजोल र शाहरुखको दिलवालेको ट्रेलर ।

कार्तीक, काठमाण्डौ
सबै दर्शकले रुचाएको जोडी धेरैपछी एकसाथ देखा पर्दैगर्दा शाहरुख र काजोलका प्रशंसकहरु निकै नै उत्साहित छन् । रोहित शेट्टीको सिनेमा दिलवालेमा शाहरुखसँग  काजोलले कमब्याक गरेकी छन् । यस सिनेमाको ट्रेलरर रिलिज भएको छ । 
ट्रेलर रिलिज भएको थोरै समयमा नै १३ लाखले हेरिसकेका छन् ।  ट्रेलरका अनुसार शाहरुख खानले सिनेमामा एक गुन्डाको भुमिका निभाएका छन् ।

काजोलको पनि निकै शानदार लुक रहेको छ  दिलवालेमा । यस  सिनेमामा शाहरुख र काजोलको दमदार केमेस्ट्री देख्न पाईने छ । ट्रेलरका अनुसार सिनेमामा वरुन धवन शाहरुखका भाईको भुमिकामा छन् । १८ डिसेम्बरमा रिलिज हुने यस सिनेमामा कृती सेनोन, जानी लिवर पनि मुख्य भुमिकामा छन् ।हेर्नुहोस् ट्रेलर । 

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live