Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
सलमानले आफ्नो बडिगार्डको छोरालाई बनाउने भए हिरो ।
कार्तिक २६, काठमाण्डौँ ।
सत्र वर्ष अघि देखि सलमान खानलाई सुरक्षा दिन थालेका गुरमित सिंह (अर्थात शेरा) को छोरा टाइगर लक्का जवान भइसकेका छन् । अहिले उनको उमेर २२ को छ र उनको शारीरिक बनावट राम्रो छ । टाइगरको शारीरिक बनावट देखेर सलमान प्रभावित भएका छन् । आफ्नो हरेक फिल्ममा नयाँ अनुहारलाई प्राथमिकता दिने सलमानले आगामी प्रोजेक्टमा टाइगरलाई हिरो बनाउन चाहन्छन् । टाइगर सलमानका साथ कयौं कार्यक्रममा पुगिसकेका पनि छन् ।
अब सलमानले फिल्म बनाएको खण्डमा टाइगर नै हिरो हुने सम्भावना बढी छ । किनभने उनका पिता शेरा सलमानका बडिगार्ड मात्र नभई पारिवारिक सदस्य जस्ता भई सकेका छन् । उनी सलमानको सुरक्षाका लागि जस्तोसुकै अप्ठयारोसमेत भोग्न पछि पर्दैनन् ।
शेरा सलमानका एक विश्वासिला पात्र हुन् । उनले शेरालाई व्यवहारिक सल्लाह पनि दिन्छन् । सलमानकै सल्लाहले सेलिब्रेटीहरुलाई सुरक्षा दिने हिसाबले शेराले सुरक्षा कम्पनिको खोलेका छन । उनी सलमानलाई सुरक्षा दिनुअघि हलिउड अभिनेताहरुका बडिगार्ड थिए ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment