Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
लुक्ला एयरपोर्ट विश्वकै खतरनाक । (फोटोफिचर)
कार्तिक, काठमाण्डौ
सोलुखुम्बु जिल्लाको खुम्बुमा रहेको लुक्ला एयरपोर्टको चर्चा विश्वभरिनै छ । हिमालहरुको बिचमा नौ हजार तिन सय चौतीस फिटको उचाईमा रहेको लुक्ला एयरपोर्ट विश्वकै खतरनाक एयरपोर्ट मानिन्छ । यसको अर्को नाम तेन्जीङ हिलारी एयरपोर्ट हो । सन् २०१० मा हिष्ट्री च्यानलमा प्रसारीत एक सामाचारमा यो एयरपोर्टलाई विश्वकै खतरनाक एयरपोर्ट बताईएको थियो ।
सगरमाथाको बेस क्याम्पमा पर्ने यो एयरपोर्टको चर्चा सगरमाथाले बढाएको हो । काठमाण्डौ र लुक्लाको दैनिक उडान भईरहने यो एयरपोर्टको यात्रा निकै खतरनाक पनि छ । त्यसैले मौसम अनुसार र केहि घण्टाको अन्तरालमा उडान भर्ने गरिएको छ । नेपालमा धेरै बिदेशीहरु पर्यटकीय स्थलको भ्रमणमा आउने गरेकाले यो एयरपोर्ट व्यस्त नै रहन्छ । तर यो एयरपोर्ट सानो भएका कारण यहाँ ठुला बिमानहरु अवतरण गर्न सक्दैनन् । भनिन्छ सगरमाथामा चढ्नुभन्दा बढि खतरनाक यस एयरपोर्टमा अवतरण गर्नु हो ।
त्यस क्षेत्रको मौसम प्रायजसो खराब भईरहने कारण पाईलटलाई कहिलेकाही अन्दाज लगाएर प्लेन चलाउनु पर्ने हुन्छ । निकै तेजले हावा चल्ने उक्त इयरपोर्टको यात्रामा यदि अलिकती पनि यताउता भएमा पहाडसँग ठोकीन पुग्ने संभावना हुन्छ । तर निकै कठिन र खतरनाक यो यात्रा अझैसम्म रोकिएको छैन चलिनै रहेको छ । हेर्नुहोस् लुक्लाका केहि तस्वीरहरु ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment