Radio Audio Program

Find us on Facebook

Updates

यी हुन् विश्वका पाँच सुन्दर युवती ।

कार्तीक, काठमाण्डौ

संसारमा धेरै सुन्दर युवतीहरु छन् । जसको सुन्दरतामा सबै लठ्ठ हुने गर्दछन् । जती सुन्दर भएपनि मिडियामा काम नगर्नेहरुको खासै चर्चा सुन्नमा  आउँदैन । तर मोडल ,विश्व सुन्दरी तथा अभिनेत्रीहरुको चर्चा भने निकै हुने गर्दछ । आज हामी तपाँईलाई विश्वका पाँच सुन्दरी जसलाई टप फाईभ ब्युटी फेसको क्याटागोरीमा राखिएको छ उनिहरुको बारेमा बताउँदैछौ ।  यी सुन्दर युवतीहरु भर्खरै आफ्नो करियरको सुरुवातमा छन् । उमेरले पनि काँचा युवतीहरुको सुन्दरता निकै लोभ लाग्दो छ ।

युलिया अलीपोभा
२०१४ की मिस रसीया हुन् युलिया । युलिया २५ बर्षकी सुन्दरी हुन् । उनको सुन्दरता निकै निखारीएको छ । उनि विश्वकै टप सुन्दरीको पहिलो नम्बरका छिन् ।
 
पउलिना भेजा
विश्मै दोस्रो नम्बरमा रहेकी सुन्दरी पउलिना मिस युनिभर्स अफ कोलम्बीया हुन् । उनको उमेर भर्खर  २२ बर्षको छ ।  उनि सन् २०१४की मिस युनिभर्स हुन् ।
 
ब्लान्का पाडिल्ला
स्पेनकी मोडल ब्लान्का विश्वकै तेश्रो सुन्दरी हुन् । २० बर्षकी ब्लान्का पेसाले  मोडल हुन् ।
 
टेलर हिल
टेलर चौथौ स्थानमा छिन् । उनि अमेरीकन मोडल हुन् । उनि भिक्टोरीयाज  सेक्रेट एन्जलका नामले पनि परिचित छिन् । १९ बर्षकी टेलर निकै आर्कषक छिन् ।
 

नाना
सन् १९९१ म जन्मेकी नाना भर्खर २४ बर्ष भएकी छिन् । नाना कोरीयन गायिका तथा मोडल हुन् । २००९ देखी यस क्षेत्रमा सत्रिय नाना निकै सुन्दर छिन् । त्यसैले त विश्वमै उत्कृष्ठ पाँच सुन्दरीको सुचिमा छिन् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live