Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
Find us on Facebook
Updates
दुईपटक डिभोर्स गरेका अभिनेता कमल हसन अहिले छन् लिभ ईन रिलेसनसिपमा ।
कार्तीक ,काठमाण्डौ
कमल हसन आफ्नो दमदार अभिनयले दर्शकको दिलमा राज गर्न सफल भएका छन् । निजी जिन्दगीमा उनको अफेयर पनि फिल्म जस्तै भएको छ । उनको कयौं नायीकाका साथ सम्बन्ध रह्यो ।
अभिनेता कमल हासन ६१ वर्षका भए । कमल हसन यस्ता अभिनेता हुन जसलाई तामिल र हिन्दी दुबै फिल्म उद्योगमा सम्मान मिल्यो । तर उनको अफेयरका चर्चा पनि कम चर्चित भएनन् ।
कमल हसन आठ वर्षका हुँदा बालकलाकारका हिसाबले फिल्ममा आए । फिल्म थियो १९६२ मा आएकोे कन्नम करालुम । कमल हासन १९७६ मा पहिलो पटक लिड रोलमा देखिए । ७० को दशकमा उनले अभिनेत्री श्री विद्याका साथ कयौं फिल्मका काम गरे साथै सम्बन्ध पनि बढ्दै गयो । दुबैको लब–लाईफ मा २००८ मा फिल्म पनि बन्यो । १९७८ मा २४ वर्षको उमेरमा कमलहसनले डान्सर वाणी गणपाथीका साथ विवाह गरे । जम्मा ७ वर्ष मात्र उनीहरुको सम्बन्ध टिक्यो । १९८५ मा उनिहरुके डिभोर्स भयो ।
वाणी गणपाथीसँगको डिभोर्सपछी पछि कमल हसन सारीका ठाकुरसँग साथ बस्न थाले । १९८६ मा श्रुति हासनको जन्म भयो । १९८८ मा दुबैले विवाह गरे ।
श्रुती हाल बलिउडमा जमिरहेकी छिन् । १९९१ मा अक्षरा को जन्म भयो । तर दुवैका बीचको सम्बन्धमा खटपट चल्न थाल्यो । नाता टुट्यो पनि । नाता तोडिनुको कारण कमल हसन बने ।
कमल हसनको आफुभन्दा २२ वर्ष कान्छी सिमरन बग्गासँग सम्बन्ध बढेको भन्ने खबर आउन थाले पछि २००४ मा सारिका ठाकुर र कमल हसनको डिभोर्स भयो । २००५ देखि कमल हसन गौथामीका साथ लिवइनमा रहन थाले ।
१९९३ मा प्रदर्शन भएको सागर संगम, १९८७ मा नायक, १९८८ मा पुष्पक, १९८९ मा सहोदगल, १९९२ मा तेवर मगन, १९९६ मा इन्डियन, २०० मा हेरा र २००८ मा दशाजतारम फिल्ममा खेले जुन फिल्मले कमल हसनलाई सुपरस्टार बनाएको थियो । कमल हसनले १०० भन्दा बढी फिल्ममा काम गरि सकेका छन् ।
कमल हसनकी छोरी श्रुति हसन र अक्षरा हसन पनि फिल्ममा काम गरि रहेका छन । कमल हसनलाई १९९० मा पद्मश्री र २०१४ मा पद्म भूषणले सम्मान गरिसकीएको छ । कमल हसनले अभिनयकाृ यात्रामा हरेक किसिमका रोल गरेका छन् ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment