Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
काजोलले किन गरीन् कृतीको रिस ?
मंसीर, काठमाण्डौ ।
सिने क्षेत्रमा प्रतिष्ठा लडाईँ व्यापक देखिन्छ । चर्चामा आउने प्रतिष्पर्धा पनि उत्तिकै हुन्छ । यो लडाईँ र प्रतिष्पर्धाले मानीसमा रिस, डाह उत्पन्न गराउँछ । जसकारण एकै स्तरका कलाकार एक अर्काको रिस गर्छन् । कसैले रिस देखाउँछन्, कसैले रिस दबाउँछन् । कतिपयलाई त्यतिकै पनि रिस गरेको आरोप लाग्ने गर्छ । यसलाई हामीले स्वाभाविक नै मान्नु पर्छ ।
पछिल्लो समय सिनेमा दिलवालेमा काम गरेका दुई अभिनेत्री काजोल र कृतीको यस्तै कुराहरु बाहिरीएका छन् । काजोल कृतीको रिस गर्छिन् भन्ने आरोपले बलिउडमा हंगामा मच्चीएको छ । त्यस्तै मलाईका अरोडा खानले पनि अभिनेत्री हेमा कुरैसीलाई आफ्नो लवाई खवाई रुप रगं बदल्ने सुझाव र सल्लाह दिएकी थिईन् ।
बलिउड अभिनेत्रीहरुको यस्ता रिसरागको कुरा आइरहन्छ । चाहे उ फिल्मी परिवारबाट होस् या बाहिरबाट आएर बलिउडमा स्थापित भएको होस् । काजोेल, मुखर्जी परिवारबाट हुन् । जसले बलिउडमा राम्रो प्रभाव पारेको छ ।
१८ डिसेम्बरमा रिलिज हुन लागेको सिनेमा दिलवालेमा कृतीको बढ्दो लोकप्रियताले काजोललाई तनाव भईरहेको छ । अहिलेका युवा पुस्ताले दिलवालेमा वरुण र कृतीलाई नै धेरै फोकस गरेका छन् । जुन कुरा काजोललाई मन परेको छैन ।
काजोलको नाम छिट्टै रिसाउने अभिनेत्रीहरुको लिस्टमा पर्ने गर्छ । उनी एक फिल्मी परिवारबाट हुन् । त्यस्तै अभिनेता अजय देवगन उनका पती हुन् । उनको नाम बलिउडकी नामी अभिनेत्रीहरुको लिस्टमा सामेल छ ।
उनको प्रशंसकहरु पनि लाखौको सङख्यामा छन् । यहि कारणले गर्दा उनको बद्लिदो स्वभावलाई लिएर केहि निर्देशक वा निर्माता उनीसँग कुरा गर्न चाहादैनन् र सक्दैनन् पनि ।
उता कृतीले पनि भनेकी छिन् । मलाई खुसी यो कुराको छ की मलाई बलिउडका चर्चीत कलाकारसँग काम गर्ने मौका मिल्यो । केहि दिनमा नै सिनेमा रिलिज हुन्छ । अब धेरै प्रमोशनमा दौडिरहने पर्ने अवस्था पनि छैन । त्यसपछी सिनीयरसँग रिसराग केहिपनि हुने छैन ।
सिनेमाको प्रमोशनका क्रममा काजोलले आफुलाई कृतीबाट टाढै राख्ने प्रयास गरेकी थिइन् । यति मात्रै नभएर उनले कृती र आफु एउटै फ्रेममा बस्नु नपरोस् भन्ने चाहाना गरेको बुझिएको छ ।
काजोलले पुर्णरुपमा प्रयास गरेकी थिईन् उनको तस्वीर सुपरहिट कलाकारसँग मात्रै कैद होस् ।
अर्को एक कार्यक्रममा काजोल र कृतीको तिक्तता देखियो । सुटिङका क्रममा पनि काजोले कृतीलाई कुनै स्टारको जस्तो व्यहार देखाईनन् । तर कृतीले यस बारेमा कसैसँग पनि कुरा गर्न चाहेकी छैनन् ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment