Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
Find us on Facebook
Updates
यी हुन् विश्वका पाँच सुन्दर युवती ।
कार्तीक, काठमाण्डौ
संसारमा धेरै सुन्दर युवतीहरु छन् । जसको सुन्दरतामा सबै लठ्ठ हुने गर्दछन् । जती सुन्दर भएपनि मिडियामा काम नगर्नेहरुको खासै चर्चा सुन्नमा आउँदैन । तर मोडल ,विश्व सुन्दरी तथा अभिनेत्रीहरुको चर्चा भने निकै हुने गर्दछ । आज हामी तपाँईलाई विश्वका पाँच सुन्दरी जसलाई टप फाईभ ब्युटी फेसको क्याटागोरीमा राखिएको छ उनिहरुको बारेमा बताउँदैछौ । यी सुन्दर युवतीहरु भर्खरै आफ्नो करियरको सुरुवातमा छन् । उमेरले पनि काँचा युवतीहरुको सुन्दरता निकै लोभ लाग्दो छ ।
युलिया अलीपोभा
२०१४ की मिस रसीया हुन् युलिया । युलिया २५ बर्षकी सुन्दरी हुन् । उनको सुन्दरता निकै निखारीएको छ । उनि विश्वकै टप सुन्दरीको पहिलो नम्बरका छिन् ।
पउलिना भेजा
विश्मै दोस्रो नम्बरमा रहेकी सुन्दरी पउलिना मिस युनिभर्स अफ कोलम्बीया हुन् । उनको उमेर भर्खर २२ बर्षको छ । उनि सन् २०१४की मिस युनिभर्स हुन् ।
ब्लान्का पाडिल्ला
स्पेनकी मोडल ब्लान्का विश्वकै तेश्रो सुन्दरी हुन् । २० बर्षकी ब्लान्का पेसाले मोडल हुन् ।
टेलर हिल
टेलर चौथौ स्थानमा छिन् । उनि अमेरीकन मोडल हुन् । उनि भिक्टोरीयाज सेक्रेट एन्जलका नामले पनि परिचित छिन् । १९ बर्षकी टेलर निकै आर्कषक छिन् ।
नाना
सन् १९९१ म जन्मेकी नाना भर्खर २४ बर्ष भएकी छिन् । नाना कोरीयन गायिका तथा मोडल हुन् । २००९ देखी यस क्षेत्रमा सत्रिय नाना निकै सुन्दर छिन् । त्यसैले त विश्वमै उत्कृष्ठ पाँच सुन्दरीको सुचिमा छिन् ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment