Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
Find us on Facebook
Updates
अभिनयमा आउन तयार बलिउड सेलिब्रेटीका सन्तान ।
कार्तीक , काठमाण्डौ
सोनम कपूर, सोनाक्षि सिन्हा, करिश्मा कपूरको बाटोमा चल्दा चल्दै अब बलिउडका चर्चित अभिनेता शाहरुख खानकी छोरी सुहानाले खान पनि फिल्मीक्षेत्रमा प्रवेश गर्न चाहेको कुरा बाहिरीएको छ । पछिल्ला दिनहरुमा यसकुराको खुलासा स्वयं शाहरुखले गरेका थिए । उनकी छोरीमा पनि नायीका बन्ने इच्छा प्रचुर मात्रामा छ । आफ्नो पचासौं जन्म दिनको अबसरमा शाहरुखले यो कुरा बताएका थिए । शाहरुख छोरा आर्यनले ग्रयाजुयशन सकोस पढाईमा राम्रो गरोस भन्ने चाहान्छन् भने छोरी सुहाना अभिनेत्री र राम्रो डान्सर बनुन् भन्ने चाहाना राखेका छन् ।
सुहानाका साथ साथ बी टाउनमा यस्ता कयौ नायक नायिकाका छोरा–छोरी छन जो फिल्मी क्षेत्रमा प्रवेश गर्नको लागि तयार छन् । केही अभिभावकले आप्mनो छोरा–छोरी फिल्मी क्षेत्रमा आउन चाहेको कुरा बताएका छन् । कोही यस विषयमा चुप चाप बसेका छन् । हेर्नुहोस् बी टाउनका कुन नायक नायिकाका छोरा–छोरी यस क्षेत्रमा आउनका लागि आत्तिएका छन् ।
आर्यन खान
अभिनेता शाहरुख खानका छोरा आर्यन शोसल मिडियाहरुमा खासै देखिदैनन् । शाहरुख चाहान्छन्, हाल लन्डनमा अध्ययन गरिरहेका आर्यनले पहिले अध्ययन सकुन् अनि आफ्नो करियर बनाउन् ।
श्री देवीकी छोरी जाह्नवी कपूर
श्री देवी र फिल्म निर्माता बोनी कपूरकी ठूली छोरी जाह्नवी कपूर सामाजिक सञ्जालहरूमा निकै सक्रिय देखिन्छिन् । १८ वर्षिया जाह्नवी हाल आफ्नो पढाईमा व्यस्त छन् । प्राप्त खबरअनुसार उनलाई दक्षिण भारतको फिल्मको लागि अफर पनि आएको छ ।
बिग बी की नातिनी नब्या नवेली
अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दा हाल लण्डनमा अध्ययनरत छन् । श्वेता बच्चन र निखिल नन्दा की छोरी नव्या शाहरुख खानको छोरा आर्यनका साथ लण्डनमा अध्ययन गरि रहेका छन् । आशा छ १८ वर्षकी नव्या परिवार परम्परालाई अगाडी बढाउँदै जाने कोसीस गर्नेछिन् । उनि फैसन शोमा पनि भाग लिदैछिन् । उनि फिल्मी क्षेत्रमा आउने हुन की हैनन् त्यो भने हेर्न बाकी नै छ ।
आहन सेट्टि
१९ वर्षका आहान सुनिल सेट्टि र माना सेट्टिका छोरा हुन् । बहिनी अथियाको बलिउड प्रवेश पछि छिट्टै अहान पनि फिल्मी क्षेत्रमा प्रवेश गर्ने तरखरमा छन् । एक कार्यक्रममा सलमानले भनेका थिए अहानलाई यस क्षेत्रमा प्रवेश गराउने जिम्मेवारी मेरो काँधमा आएको छ ।
अभिमन्यू दसानी
२७ वर्षका अभिमन्यु अभिनेत्री भाग्यश्री र हिमालय दसानीका छोरा हुन् ।पछिल्लो समयमा प्राप्त खबरका अनुसार अभिमन्यूलाई सलमान खानले यस क्षेत्रमा प्रवेश गराउने छन् । भाग्यश्रीले भने यस विषयको खण्डन गरेकी छन् ।
इसान खट्टर
नीलिमा अजीम र राजेश खट्टरका छोरा ईशान पनि सिने क्षेत्रसँग जोडीन चाहान्छन् । शाहिद कपूरका भाई इशान खट्टरका बारेमा पछिल्ला दिनहरुमा खबर के आएको थियो भने फिल्म निर्माता करण जौहरको फिल्मबाट उनि बलिउडमा प्रवेश गर्दैछन् र फिल्ममा उनको पार्टनर सैफ अलि खान हुनेछन् ।
सारा अलि खान
सैफअलिकी छोरी सारा २३ वर्ष भईन् । आफ्ना आमा बुवाको कामलाई निरन्तरता दिनको लागी सारा पनि पछि पर्ने सकेंत छैन । सैफ अलि खान र अमृता सिंहकी छोरी साराका बारेमा पछिल्ला दिनमा प्राप्त खबर अनुसार सारा धर्मा प्रोडक्सनको फिल्मबाट यस क्षेत्रमा प्रवेश गर्दै छन् । फिल्ममा उनको अपोजीट शाहिद कपूरका भाई इशान खट्टर रहने बताईएको थियो ।
एलिजा अग्नि होत्री
यी हुन सलमान खानकी भान्जी । हाल पढाईमा व्यस्त एलिजा धेरैपटक आफ्नी आमा अलवीरासँग कायैक्रमहरुमा देखिएकी छिन् । १८ बर्षकी एलिजालाई सलमानले यस क्षेत्रमा ल्याउने सम्भावना धेरै छ ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए





Post Comment