Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
Find us on Facebook
Updates
सिनेमाका छाडा सिनहरुमा हात हाल्न चाहादैनन् यी ८ सेलिब्रेटीहरु ।
कार्तीक , काठमाण्डौ
सिनेमामा हाल ईन्टीमेट सिन र लिप सिनको चलन निकै बढिरहेको छ । अभिनेता तथा अभिनेत्रीहरु यस्ता सिन सिनेमामा गर्नको लागी अलिकती पनि हिचकिचाउँदैनन् । शाहरुख खान अमीर खान दिपीका पादुकोन, आलिया भट्ट, यस्ता स्टार हुन् जसले बोल्ड सिनको लागी कहिल्यै पनि नाई भन्दैनन् । तर बलिउडमै केहि यस्ता स्टार छन् जसमध्ये कतिले यस्ता सिन कहिल्यै गरेका छैनन् कतिले पहिले गरेका भएपनि हाल भने यी सिनहरुलाई अलविदा भनेका छन् ।
सलमान खानका
सलमान खानको बलिउड सिनेमा उद्योगमा आएको २७ बर्ष भईसकेको छ । रोमान्टीक एक्सन सिनेमामा काम गर्ने सलमान पहिले देखि नै सिनेमामा बोल्ड सिन नगर्ने अभिनेताका रुपमा चिनिन्छन् । उनि सिनेमामा लिप किसदेखी पनि टाढा नै छन् । सलमान छिट्टै नै सोनम कपुरका साथ सिनेमा प्रेम रतन धन पायोमा देखा पर्दैछन् ।
शाहिद कपुर
करिनासँग जब वी मिट,प्रियंका चोपडासँग कमिने, श्रद्धा कपुरसँग हैदरमा ईन्टीमेट सिन दिएका शाहिदले विवाह पछि भने यस्ता सिन नगर्ने बताएका छन् ।
करिना कपुर
विवाह भन्दा पहिले धेरै लिप किस सिनहरु दिएकी करिनाले विवाह पछी भने यस्ता सिन नगर्ने बताएकी छिन् । उनि पनि सिनेमामा हुने बोल्ड सिनबाट टाढै रहन चाहान्छीन्् । करीनाले आफ्नो आगामी सिनेमा की और का मा अर्जुन कपुरसँग बोल्ड सिन दिनको लागी ईन्कार गरिदिएकी हुन् । उनले निर्देशकसँग डाईरेक्ड कुरा गरेकी छिन् । उनि कुनै किस सिन दिने छैनन् ।
जोन अब्राहम
सन् २००३ मा सिनेमा जिस्म बाट बलिउड डेब्यु गरेका अभिनेता जोनले पहिलो सिनेमामा भने धेरै ईन्टीमेट सिनहरु दिएका छन् । तर अहिले भने लाग्छ उनले यस्ता सिनहरुबाट बिदा लिए । उनले सिनेमा वेलकम ब्याकमा श्रुती हसनसँग यस्तो सिनको लागी इन्कार गरेका थिए ।
अली जफर
अभिनेता तथा गायक अली जफरले पनि सिनेमामा यस्ता सिनहरु गर्दैनन् । सिनेमा लडंन पेरीस न्युयोर्कको किसिङ सिनका लागी उनले बडी डबलको प्रयोग गरेका थिए ।
शोनाक्षी सिन्हा
शोनाक्षी ले बलिउडमा आफ्नो निकै राम्रो छबी बनाएकी छिन् । उनि कीसिङ सिन र बिकीनी सिनको लागी ईन्कार गर्छिन् । उनलाई लाग्छ की उनि यस्ता सिनहरुका लागी कम्फटेबल छैनन् र भविष्यमा पनि यस्ता सिनहरुबाट टाढै रहनेछिन् ।
माहिरा खान
पाकिस्तानी मोडल तथा अभिनेत्री माहिराले शाहरुख खानको सिनेमा रईसबाट बलिउडमा डेब्युु गर्दैछिन् । उनले सिनेमामा नवाजद्दीन सीद्धीकीसँग किस सिनको लागी ईन्कार गरेकी छिन् ।
फवाद खान
हालै मात्र फवादले आलिया भट्टसँग सिनेमा कपुर एण्ड सन्समा किस सिन दिनको लागी इन्कार गरेका छन् । उनले आफ्ना पाकिस्तानी प्रशंशकहरुलाई ध्यानमा राख्दै यस्तो निर्णय लिएको बताईन्छ ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए





Post Comment