Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
Find us on Facebook
Updates
ज्योति मगरको के के राम्रो ? गायक पुष्करको बयान । (भिडियोसहित)
असोज २०, काठमाण्डौँ । ज्योति मगरको लोकप्रीयता आफ्नो ठाउँमा होला । तर, उनको जस्तो चर्चा अहिले अन्य गायिकाहरुले पाउन सकेका छैनन् । ढाडे बिरालो बोलको गीतमा मोडलिङ गरेदेखि उनको चर्चा अझै चुलीएको हो । छोटा पहिरनका कारण उनी हरेक स्टेज कार्यक्रममा पनि चर्चाको विषय बन्ने गरेकी छिन् । कतिपय अवस्थामा पहिरनले नै उनलाई विवादमा ल्याउने गरेको छ ।
ज्योति मगरको के के कुरा राम्रा होलान् ? व्यक्ति पिच्छे मत फरक हुन सक्छ । तर, पुष्कर सुनुवारले विशेष गरी ज्योतिको मस्केर हिँड्ने चाल राम्रो भनेका छन् । त्यो सँगै उनले ज्योतिसँग छुन दिएर आफ्नो हाल सुधारी दिन आग्रह गरेका छन् । उनले त्यसो भनीरहँदा ज्योतिले अंगअंगमा काउकुति लाग्ने प्रतिक्रिया दिएकी छिन् ।
यस्तो प्रतिक्रिया पाएपछि झन् चम्कीँदै पुष्करले छोटो पहिरनमा राम्रो देखिने बताएका छन् । यी कुराहरु गीतमा गरीएका संवाद हुन् । जीवन लुईटेलले लेखेको गीतमा ज्योति मगर र पुष्कर सुनुवारको स्वर रहेको छ । हेर्नुहोस् भिडियो ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment