Radio Audio Program
- Mr.Maiya [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
- Audio Market. [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
Find us on Facebook
Updates
यी ६ वास्तु दोषले गर्दा घरमा झगडा भईरहन्छ ।
१. ऐनालाई कहिल्यै पनि खाट देखिने गरी राख्नु हुँदैन । यसले गर्दा घरमा रोग बढ्छ र नकारात्मक बिचारको पनि बिकास हुन्छ ।
२. घरमा हुने झगडाबाट टाढै रहनको लागि घरलाई सधै सफा राख्नुहोस् । वास्तुको दिशा अनुसार घरको उत्तर पुर्व दिशालाई सफा राख्नु पर्छ । यसो गर्नाले घरमा सुख शान्ति बढ्छ ।
३. कुनै ठाउँ उत्तर या दक्षिण दिशामा साँगुरो तथा पश्चीममा लामो छ भने यस्तो स्थानलाई सुर्यभेदि भनिन्छ । यस स्थानले पिता र पुत्रको सम्बन्धमा समस्या ल्याउँछ । यस्तो ठाउँमा घर बनाउनु हुँदैन ।
४. ईलेक्ट्रोनिक सामान, ज्वलनसिल पदार्थ या गर्मि उत्पन्न गराउने सामानहरु उत्तर पुर्वमा राख्नाले छोराले पिताले भनेको कुरा नमान्ने हुन्छ । घर परिवारलाई अपमानित गर्ने गर्छन् । त्यसैले घरको उत्तर पुर्वी दिशामा यी सामानहरु राख्नु हँुदैन ।
५. घरको उत्तर पुर्वमा स्टोर रुम पर्वत जस्ता केहि सामानहरु राख्नाले पनि बाबु र छोराको सम्बन्धमा असर पर्छ दुवैमा अविश्वास भईरहन्छ । घरको उत्तर पुर्वमा स्टोर रुम बनाउनु हुँदैन ।
६. उत्तर पूर्व दिशामा शौचालय बनाउँदा पनि पारीवारीक समस्या आउन सक्छ । यसको साथमा स्वास्थ्य समस्या पनि रहने विश्वास छ ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए





Post Comment