Program Archive
- Khuldulee.Com [ Listen ] [ Download ]
- Joke Tantra [ Listen ] [ Download ]
- Radio Ma Diusai Rodhi [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Chhote Don [ Listen ] [ Download ]
Find us on Facebook
Updates
एक्लै फर्किए दुलही लिन गएका बेहुला– नयाँ पत्रिका
फागुन २९, सिन्धुपाल्चोक । इलाका प्रहरी कार्यालय बाह्रबिसेको सक्रियतामा पुल्पिङडाँडा गाविसको एउटा बालविवाह रोकिएको छ । बिहे सकेर बेहुली अन्माउने तयारी हुँदै गर्दा प्रहरीले विवाह रोकेको हो ।
जिल्ला बाल कल्याण समितिले दिएको सूचनाका आधारमा प्रहरीले विवाह घरमै पुगेर बिहे रोकेको हो । राम्चे–५ इटनीकी १७ वर्षीया नानीमाया तामाङसँग फुल्पिङडाँडा गाविसका १६ वर्षिय तीर्थ तामाङको विवाह रोेकेको प्रहरी निरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए । विवाह भइनसकेकाले कसैलाई पनि कारबाही नगरेको मुकारुङको भनाइ छ ।
विवाह हुन लागेको सूचना बेलैमा पाएकाले बेहुला र जन्तीलाई सम्झाइ–बुझाई फर्काएको उनले बताए । विवाह रोक्न लामोसाँघुस्थित प्रहरी पनि विवाह घर पुगेको थियो ।






Post Comment