Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Filmy Check Post [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Xtra Music [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
Find us on Facebook
Updates
वैवाहिक जिवनलाई तनाव मुक्त कसरी राख्ने ?
असोज, काठमाण्डौ
जब जीवनमा प्रेमको प्रवेश हुन्छ तब दुनिया राम्रो लाग्न थाल्छ । प्रेमले मानिसको दृष्टिकोण बदली दिन्छ । तर प्रेममा हेराई नभई हेर्ने दृष्टिकोण बदलिन्छ त्यहाँ पवित्रताको कुरा हराउँछ र अपवित्रतताले ठाउँ लिन्छ र भविष्यमा प्रेम बासना बनेर रहन्छ र जीवनमा सङ्कट देखापर्न थाल्छ । पतिपत्नि बीच प्रेम हुनुपर्छ । यदी प्रेम केवल वासनाको लागि मात्र गरिन्छ भने वैवाहिक जीवनले निकै तनाब दिन सक्छ ।
त्यतिबेला हुन्छ व्यक्तिको नैतिक पतन
सावधान रहनु होस् यस्तो पारिवारीक एवम् निजी जीवनमा हुन्छ । प्रेम तन्किन्छ र मानिसको घाँटीसम्म पुग्छ । त्यसपछि जब प्रेम सरिर भित्र पस्छ तब नैतिक पतन शुरु हुन थाल्छ ।
एकान्त स्थान पवित्र हुनुपर्छ
कयौं सम्मानित व्यक्ति यस प्रयासमा असफल हुनुहुन्छ भने पे्रमलाई मनमा स्थान दिनुहोस् । प्रेमलाई मनमा स्थान दिनुहोस् तनमा होइन । धेरै जसो केटाहरुको साथ सबैभन्दा बढी समस्या के हुन्छ भने उनीहरुको प्रेममा जिद्धिपन धेरै हुन्छ । जब प्रेमको मर्यादा तोडिन्छ परिणाम नराम्रो हुन्छ । प्रेममा आफ्नो मर्यादा बनाएर राख्नुहोस् एक अर्काप्रति विश्वास कायम राख्नु पर्छ । अनिमात्र प्रेम बलियो भइरहन्छ ।
योगाले बनाउनु होस एकान्तलाई पवित्र
एकान्तमा मन व्यर्थको कुरामा अल्झीएको हुन्छ । गलत एवम् अपवित्र विचारको प्रार्दुभाव हुन्छ । यस्तो विचारमा नियन्त्रण पाउन गार्हो हुन्छ । एकान्तलाई पवित्र बनाएर राख्नको लागि योगको सहायता लिन सकिन्छ । जब एकान्तमा योग गरिन्छ । मनलाई शान्ती मिल्छ । व्यर्थका विषयमा मन नडुलाउनुहोस् त्यसलाई रोक्ने प्रयास गर्नुहोस् । नियमित रुपले योग गर्नुभयो भने सकारात्मक परिणाम पाउन सक्नुहुनेछ ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment