Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
कोहि ३५ त कोही ४५ पार तर बिहेको छैन सुरसार ।
असोज, काठमाण्डौ
बलिउड अभिनेता सलमानखानको जति चर्चा सिनेमाको लागि हुन्छ । त्यति नै चर्चा उनको व्यक्तीगत जिवनका लागी पनि हुन्छ । ४९ बर्षका सलमान हालसम्म अविवाहित छन् । उनको जीवनमा धेरै केटिहरु आए कसैसँग सिरियस सम्बन्ध नै भयो त कसैसँग नाम मात्रै जोडियो । तर कुनैपनि सम्बन्ध बिहेमा भने परिणत भएनन् । सलमान अहिले रियालिटी शो बिग वोसमा देखा परिरहेका छन् । बिगबोसमै उनले विवाह गर्न मन नपर्ने र नगर्ने जस्तो सीग्नल दिएका छन् । सगिंता बिजलानी, ऐश्वर्या राय, कटरिना कैफ, लुलिया वान्तुरसँग उनको सिरियस सम्बन्ध थियो । सायद सलमान बलिउडमा एक मात्र अभिनेता हुन् जसलाई धेरैपटक प्रेमले छोयो ।
सलमान खानका तीनवटा सम्बन्ध उत्कर्समा पुगेर टुटुेका थिए । सगिंता बिजलानी, ऐश्वर्या राय, कटरिना कैफसँग सलमानको प्रेम थियो र कुरा विवाह सम्म पुगेको थियो । सगिंता र सलमानको बिहेको कार्ड पनि छापिएको थियो । त्यस्तै बलिउडमा स्थापित अन्य सेलिब्रेटीहरु पनि छन्, जसले हाल सम्म बिहे गरेका छैनन् ।
करन जोहर
फिल्म निर्माता तथा निर्देशक करन जोहर पनि ढल्कीदो उमेरसँगै एक्लो जीवन बिताईरहेका छन् । २५ मे १९७२ मा जन्मेका करन ४३ बर्षका भए । तर उनको बिहेको सुरसारको खबर अहिलेसम्म पनि छैन । करनले बनाएका प्राय सिनेमा बलिउडमा हिट नै छन् । कुछ कुछ होता है, कभि खुसी कभि गम, स्टुडेण्ड अफ द ईअर लगायत दर्जनौ सिनेमा उनले निर्माण गरेका छन् ।
मनिष मल्होहत्रा
फेसन डिजाईनर हुन् मनिष मल्होहत्रा । बलिउडका प्राय सेलिब्रेटीहरुले लगाउने लुगाको डिजाईन मनिषले नै गर्छन् । उमेरले झण्डै पाँच दशक पुगेका मनिष पनि हालसम्म अभिवाहित छन् । मनिषको जन्म १९९६ मा भएको थियो ।
अभय देओल
अभिनेता अभय देओल ३९ बर्षका भए तर हालसम्म अविवाहित नै छन् । उनको प्रेमको चर्चा त निकै चल्यो उनी प्रिती देसाईसँग लिव ईन रिलेसनसिपमा पनि थिए । तर विहे भने हालसम्म गरेका छैनन् ।
डिनो मोरिया
अभिनेता तथा मोडल डिनो मोरिया ३९ बर्षका भए । यी पनि अविवाहित अभिनेता मध्येका एक हुन् । डिनोले राज, प्यारमे कभि कभि, गुनाह,ईश्क हे तुम्से लगाएत दर्जनौ सिनेमामा काम गरेका ।
राहुल खन्ना
४३ बर्षका राहुल बलिउड अभिनेता हुन् । सन् १९७२ जुन २० मा राहुलको जन्म भएको थियो । ४३ बर्षका अभिनेताको विहेको सुरसार भने अझैपनि छैन । राहुलले दिल कबड्डी, लव आजकाल, ऐलान लगायतका सिनेमामा काम गरेका छन् ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment