Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
मिराको कन्ट्रोलमा छन् शाहिद ।
कार्तिक,काठमाण्डौ
सिनेमा सानदारको प्रमोशनमा व्यस्त अभिनेता शाहिद कपुरलाई अहिले आफ्नो वैवाहिक जीवनका धेरै सवालहरुको सामना गर्नुपरेको छ । यहि मेसोमा एउटा सवालको जवाफका क्रममा उनले श्रीमतिको कन्ट्रोलमा आफु रहेको खुलासा गरेका छन् ।
मिरा र शाहिद मध्ये कसले कसलाई कन्ट्रोल गरिरहेको छ ? भन्ने सवालमा उनले आफुलाई मिराले कन्ट्रोल गर्ने गरेको खुलासा गरेका हुन् ।
मिरालाई घरपरिवारमा सबैले निकै नै मन पराउँछन् । शाहिदकी बहिनी सना र मिरा नन्द भाउजु नभएर साथी बनेर बस्छन् । सनाले मिरालाई जब भाउजु भन्छीन् मिरालाई निकै रिस उठ्छ । मिरालाई सनाले भाउजु भनेको फिटिक्कै मन पर्दैन ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment