Radio Audio Program

Find us on Facebook

Updates

तक्मे बुढाले कसरी बनाउँछन् त स्पेशल चिकेन ? हेर्नुहोस् भिडियो ।

असोज २९, काठमाण्डौँ । विल्सन बिक्रम राई (तक्मे बुढा) को अभिनय मन नपराउने सायदै होलान् । सेन्स अफ ह्युमर भएका तक्मेलाई दर्शक हँसाउन धेरै कसरत नै गर्नु पर्दैन । त्यसैले होला उनी अहिले लोकप्रीय हाँस्यकलाकार भइसकेका छन् ।

स्टेज कार्यक्रममा उनको माग दिनप्रति दिन बढ्दै गएको छ । फिल्मी क्षेत्रमा पनि उनको राम्रो प्रगति छ । कलाकारबाट उनले आफ्नो परिचयलाई अझै फराकीलो बनाएका छन् ।

दशैँ तिहारको अवसर पारेर हामीले उहाँलाई तपाईलाई भान्साको काम त धेरै नै आउँछ रे नी हो भनी सोधेको प्रश्नमा उनको जवाफ यस्तो छ ।

तपाई  FacebookTwitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live