Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
यस्ता केटीले तपाँईलाई सधैँ माया गर्छन् ।
काठमाण्डौ ।
यदि तपाँई आफ्नो सम्बन्धलाई लामो समयसम्म टिकाउन चाहानुहुन्छ भने तपाँईले यस्तो केटीलाई रोज्नु पर्छ ।
जसले तपाँईलाईै सदावहार माया गर्छिन् । थाहा पाउनुहोस् कस्ती केटीले तपाँईलाई सधै माया गर्छिन् ।
| जो केटी तपाईलाई बिशेष मान्छीन् र तपाँईलाई पनि उनका साथमा रहँदा स्पेशल महशुस हुन्छ भने यस्ती केटिसँग तपाँईको जीवन सुखले बित्नेछ । |
| जसले तपाँईको सानो सानो कुरामा ध्यान दिन्छीन् भने सम्झनुहोस्की त्यस्तो व्यक्ति तपाईको जीवन साथि बन्नको लागि योग्य छिन् । |
| यदि उनी तपाँईको रुची र ईच्छाको बारेमा बताउँछीन्, आफ्नो मन पर्ने र नपर्ने कुराहरु पनि सेयर गर्छिन् भने सम्झनुस की उनी पनि सम्बन्ध अघि बढाउन चाहान्छीन् । |
| उदि उनी आफ्नो बचपनको कुरा सेयर गर्छिन्, आफ्नो सपनाको बारेमा कुरा गर्छिन्, संसारमा सबैभन्दा प्यारो बस्तु के हो ? यस्ता कुरा गर्न थालेपछि सम्झनुहोस् उनी तपाँईलाई जिवनभर कदर गर्छिन् । |
| यदि उनी भन्छीन् तपाँई बिना उनलाई एकलोेपनको महशुस हुन्छ खालि खालि लाग्छ सम्झनुहोस् तपाईको लागि सहि लाईफ पार्टनर मिल्यो । |
| आफ्नो भविष्यको बारेमा, बच्चाको बारेमा कुरा गर्न मन पराउँछीन् । तपाँईको घर र कोठा कसरी सजाउने भन्ने सोच्छीन् , तपाँईको जिवनशैली यस्तो होस् भन्ने चाहाना राख्छीन् भन्ने जस्ता कुराहरु गर्छिन् भने तपाँईको सहि रोजाई हुनेछ यस्तो सोचकी केटि । |
| तपाँईसँग आफ्नो सुख दुख बाढ्ने, यदि तपाँई अरु केटिसँग बोल्नु भयो भने उनलाई रिस उठ्ने हुन्छ भनेपनि तपाँईलाई थाहा हुनुपर्यो उनी सँग जीवनभर खुसी रहन सक्छु भन्ने । |
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment