Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
रेखा थापामा देखियो ऋषि धमला गहिरो प्रभाव ।
असोज २९, काठमाण्डौँ । चलचित्र रामप्यारीको इण्डक्ल्याप पछि फुर्सदमा रहेकी सुपरहिट नायिका रेखा थापाले पत्रकार ऋषि धमलाको नक्कल गरेकी छिन् । उनले आफ्नै समाचारको लिंकमा रंग पत्रकार उत्सव रसाईलीसँग ठट्टा गर्दै पत्रकार धमलाले बोल्ने शैलीमा कमेन्ट गरेकी हुन् ।
रेखाले सकिन रामप्यारी शिर्षकको समाचारको लिंकमा, “आखिर किन सकिन ? जनता जान्न चाहान्छ । हमला.... ” लेखेकी छिन् । त्यस लगत्तै कमेन्टको रिप्लाई गर्दै धमलाकै शैलीमा, तपाईँले भन्नै पर्छ, अखिर किन ? भनेर पुनः ठट्टा गरेकी छिन् ।
करिब ३ महिना अघि रेखा कार्यक्रम धमलाको हमलाको गेस्ट भइसकेकी छिन् । कडा स्वाभावकी उनलाई अन्य कलाकारलाई जस्तो ऋषि धमलाले हमला गर्न सकेका थिएनन् । कमेन्टमा सम्म ऋषि धमलाको शैलीलाई अपनाउनुले रेखा पनि ऋषि धमलाको फ्यान भएको स्पष्ट हुन्छ । सुपरहिट नायिकालाई समेत प्रभावमा पार्न सक्ने धमलाको प्रभाव पनि सानो होईन ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment