Radio Audio Program

Find us on Facebook

Updates

​दिनेशले गरे कलाकार र नेताको क्यारिकेचर, रमेशले छाडेनन् पशुपंक्षी । (भिडियोसहित)

भदौ, काठमाण्डौँ । चलचित्र वडा नम्बर ६ को प्रोमोशन कार्यक्रममा नेता र कलाकारको मात्रै होईन पशुपंक्षीको पनि क्यारिचर गरियो ।

बालाजु माछा पोखरीमा भएको प्रोमोशन कार्यक्रममा उदाउँदो हाँस्यकलाकार दिनेश काफ्लेले हाँस्यकलाकार र नेताहरुको क्यारिचेर गरे । हेर्नुहोस भिडियो ।

 

यस्तै रमेश दुलालले केहि पशु र पंक्षीको क्यारिकेचर प्रस्तुत गरेका थिए । कागलाई बोलाउने कला भएका दुलालले नाक र मुखबाट नै विभिन्न बाजा बजाएर दर्शकलाई मनोरञ्चनसँगै अचम्ममा पारेका थिए । हेर्नुहोस भिडियो ।

तपाई फेसबुकट्वीटर र युट्युब मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live