Radio Audio Program
- Dinko Dailo [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- Housefull Comedy Show [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
Find us on Facebook
Updates
दिमागलाई फाइदा दिने यी ६ कुरा
जीवनमा उतार–चढाव हुँदै जान्छ । थाहा हुँदा हुँदै पनि मानिसले आप्mनै जीवनलाई भनेजस्तो गरी चलाउ सक्दैन । वरपरको वातावरणको कारणले पनि मानिसलाई दिक्क बनाएको हुन्छ । जसले दिमागलाई एकत्रित गर्न सक्दैन मानिस । यस्तो अवस्थामा दिमागलाई शान्त राख्न केही उपायहरू थाहा पाउन चाहनु हुन्छ भने जानी राख्नुहोस् यी ६ कुरा :
१. हरेक चिज दुई पटक बन्छ । पहिलो पटक दिमागमा र दोश्रो पटक वास्तविकतामा । यसैले आप्mनो सोचलाई नियन्त्रणमा राख्नुहोस् । किनकी कहिले काही तपाईको सोचाईले साँचो रुप लिन सक्छ । त्यसैले हरेक समय सकारात्मक सोचाई राख्नुहोस नकारात्मक न सोच्नु होस् ।
२. आज तपाईलाई जे भई रहेको छ त्यसमा यस्तो केही छैन जुन तपाईलाई अगाडि बढ्नमा रोकलगाउँछ । एक समयमा एक पाईलामात्र अगाडि बढाउनुहोस् ।
३. एकपल नराम्रो थियो उसको बाँकी पल पनि नराम्रो नहुन सक्छ । यसै किसिमले यदी दिनमा कोई एक घटना नराम्रो भयो भने सारा दिन त बर्बाद नहुन सक्छ ।
४. पुरा किताबको कथा उसको एक भाग मुख्य हुन्छ । न कि कुनै एक भाग पुरै कथा बताउन सक्छ । ठीक त्यस्तै एक गल्ती गर्दैमा तपाईंको चरित्रको बारेमा थाहा नहुन
सक्छ । त्यसैले गल्तीबाट सिकेर अगाडि बढ्नुहोस र त्यही गल्तीलाई नदोहो¥याउनु होस् ।
५. विति सकेको कुराबाट जति पछुताएपनि केही फरक पर्दैन । त्यस्तै भविष्यमा यस्तो होला उस्तो होला यसो गर्छु उसो गर्छु भनेर फूर्किनु वा हौसिनु बाट पनि कुनै अर्थ छैन र त्यसले जीवनमा केही फरक पार्दैन । तर आज आप्mनो साथमा जे छ त्यसलाई लिएर भगवानलाई सम्झ त्यसबाट तिमीले धेरै चिज पाउन सक्छौ । त्यसले जीवनमा धेरै फरक पार्छ ।
६.तपाई कहीँ फँस्नु भएको छ यो तपाईको महसुस हो तर यथार्थ होइन । त्यसैले यो कहिले पनि नसोच्नु कि म फँसे डुबें । जिवनका हर समय बदली रहेका छन् र त्यसका साथ तपाईपनि बदली रहनु भएको छ ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।





Post Comment