Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Filmy Check Post [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Xtra Music [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
Find us on Facebook
Updates
धेरै दिनमा परेको पानीलाई किन स्टप भन्दैथिईन् नन्दीता ?
भदौ काठमाण्डौ
काठमाण्डौमा केहि छिन अघि मात्रै मज्जाले पानी पर्यो कोहि पानीमा रुझ्दै यात्रा गरे भने बर्षा मन नपर्नेहरुलाई भने पक्कै पनि कठिन भयो होला ।
पानी परेको सबैभन्दा बढि युवतीहरुलाई मन पर्छ भन्ने कुरा निकै चर्चित छ । अझै बिशेष गरी अभिनेत्री तथा मोडलहरुलाई पानी र पानीमा रुझ्न मन पर्छ ।
भिजेका अभिनेत्रीहरु तथा मोडलहरु निकै नै हट देखिन्छन् भनेर पनि भन्ने गरिन्छ ।
तर कहिलेकाहि परेको पानीमा रुझ्न मन परेपनि काम बिषेशले गर्दा पानीलाई नपरेपनि हुन्थ्यो भन्नु पर्ने हुन्छ । सायद आज यस्तै भयो अभिनेत्री नन्दीता के सीलाई पनि पानी पर्दै गर्दा नन्दीताले फेसबुकमा लेखिन डिअर रेन प्लीज स्टप । हुन पनि त्यस्तै भयो ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment