Radio Audio Program

Find us on Facebook

Updates

ढाका टोपी ढल्काएर अमेरिकामा नाचिन् निर्मली (तस्वीरसहित)

भदौ २३, काठमाण्डौँ । हाँस्यकलाकार जितु नेपाल (मुन्द्रे) सहित कलाकारको टोलीले दुई सातादेखि अमेरिका हँसाई रहेको छ । अमेरिकाको विभिन्न शहरमा मुन्द्रे, निरु खड्का (निर्मली), बद्रि पंगेनी, शिला आलेलगायतका कलाकार दर्शहरुलाई मनोरञ्जन दिईरहेका छन् । मनोरञ्जनका लागि  जितु नेपालले व्यंग्य, बद्रि पंगेनी र शिला आलेले गीत अनी निर्मलीले नृत्य गरिरहेकी छिन् । अमेरिका पुगेपछि भिन्न स्वरुपमा देखिएकी निर्मली, अझै भिन्न भएकी छिन् ।

निर्मलीले नृत्यका क्रममा ढाका टोली ढल्काएर नृत्य गरेकी छिन् । मेरी बास्यैमा फरीया चालीमा देखिएकी निर्मलीले ढाका टोपी ढल्काएर नेपाली पन देखाउन खोजेकी हुन् । ढाका टोपी मात्र होईन, निर्मलीले नेपाली झण्डा पनि बोकिन् । विदेशमा रहेका नेपालीलाई नेपाल सम्झाउन उनले यसो गरेकी हुन् । हेर्नुहोस तस्वीर ।

तपाई  Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live